"सलोनी असवानी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति १५:
}}
'''सलोनी असवानी''' एक भारतीय चलचित्र [[अभिनेत्री]] र [[मोडल (मानिस)|मोडल]] हुन् । आफ्नो शिक्षा सकेर, सलोनीले मोडलिङ करियर र अनेकौं टेलिभिजन विज्ञापनमा समेत शामिल हुँदै आफ्नो कदम अगाडी बढाएकी थिईन । सन् २००३ मा हिन्दी चलचित्र "दिल परदेशी हो गया" मा डेब्युट गर्दै उनी अभिनयमा आफ्नो करियरको सुरुवात गर्न तिर लागिन् । तत्पश्चात उनले विभिन्न दक्षिण भारतीय चलचित्रहरुमा अभिनय गर्दागर्दै एउटा उल्लेख्य कमर्सियल सफलता<ref name="idlebrain1">{{cite web|url=http://www.idlebrain.com/celeb/interview/saloni.html |title=Saloni interview – Telugu Cinema interview – Telugu film actress |publisher=Idlebrain.com |accessdate=13 February 2012}}</ref><ref name="ragalahari1">{{cite web|url=http://www.ragalahari.com/stars/interviews/1027/saloni-interview-on-maryada-ramanna.aspx |title=Saloni interview on Rajamouli's Maryada Ramanna >> Tollywood Star Interviews |publisher=Ragalahari.com |accessdate=13 February 2012}}</ref> त प्राप्त गर्न सकिनन् तर उनले एस.एस. राजमौलीको सन् २०१० मा आएको चलचित्र "मर्यादा रमन्ना" बाट ख्याती प्राप्त गरेकी थिइन् । तत्पश्चात विभिन्न तेलुगु उच्च प्रोडक्सनहरुमा मुख्य भूमिकाहरुमा देखिँदै आइरहेकी छन् ।
==प्रारम्भिक जीवन==
असवानीको जन्म [[भारत]]को [[महाराष्ट्र]] राज्यको उल्हासनगरमा सिन्धी भाषा बोल्ने परिवारमा वन्दनाको रुपमा भएको हो । उनको पिता नार्कोटिक्स (भारतमा रहेको लागूऔषध नियन्त्रण कार्यालय) मा सहायक कमिसनर थिए ।<ref name="idlebrain1"/> जब उनी लगभग ५ वर्षकी थिइन् त्यतिबेला उनको परिवारको सीजिएस क्वार्टरमा बसोबासका लागि मुम्बईको वडाला स्थानान्तरण भएको थियो ।<ref>{{cite web|url=http://www.deccanchronicle.com/channels/showbiz/kollywood/saloni’s-back-tamil-films-item-number-323 |title=Saloni's back in Tamil films for an item number |work=Deccan Chronicle |date=2 November 2011 |accessdate=13 February 2012}}</ref> विद्यालयको पढाइ सकेर, मुम्बईमा अवस्थित न्यु मेराइन लाइन्स/चर्चगेटमा रहेको श्रीमती नाथीबाई दामोदर ठाकरे विश्वविद्यालयमा साइकोलोजी विषयमा उनले ग्रयाजुएट भएकी थिईन ।<ref name="idlebrain1"/> उनी सधैं अभिनयमा आफ्नो रुची राखेकी थिईन र यस कुरामा उनको आमाले पनि उनलाई समर्थन गरिरहेकी थिइन<ref name="ragalahari1"/><ref>{{cite news|author=Special Correspondent |url=http://www.thehindu.com/news/cities/Vijayawada/article539961.ece |title=Cities / Vijayawada : I am basking in the success of Maryada Ramanna, says director |work=The Hindu |date=29 July 2010 |accessdate=13 February 2012 |location=Chennai, India}}</ref><ref>{{cite web|url=http://www.idlebrain.com/movie/archive/mr-maryadaramanna.html |title=Maryada Ramanna film review – Telugu cinema Review – Sunil & Saloni |publisher=Idlebrain.com |date=23 July 2010 |accessdate=13 February 2012}}</ref
==फिल्मोग्राफी==
Line ४६ ⟶ ४५:
|-
|}
==यो पनि हेर्नुहोस्==
Line ५३ ⟶ ५१:
{{reflist}}
==बाह्य
* {{IMDb name|id=1518334|name=सलोनी असवानी}}
{{DEFAULTSORT:Aswani, Saloni}}
[[श्रेणी:जीवनी]]
|