"जेनेट कार्स्टन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
जेनेट कार्स्टनले [[मलेसिया]] र [[संयुक्त अधिराज्य|बेलायतमा]] अनुसन्धान गरेका छिन्। लण्डन स्कूल अफ इकोनॉमिक्समा पीएचडी गर्ने समयमा, [[क्याम्ब्रिज विश्वविद्यालय|क्याम्ब्रिज विश्वविद्यालयमा]] पोस्ट-डक्टरल रिसर्च फेलो गर्नु का साथै म्यानचेस्टर युनिवर्सिटीमा लेक्चरर पनि थिइन । उनले जोन्स हप्किन्स युनिभर्सिटी, ताइवानको [[क्यालिफोर्निया विश्वविद्यालय, लसएन्जल्स|नेश्नल]] युनिभर्सिटी, [[क्यालिफोर्निया विश्वविद्यालय, लसएन्जल्स|यूसीएलए]], कोपेनहेगन विश्वविद्यालय, इकोले देस हौटेस एट्युडेस इन् साइन्स सोसाइल्स, मिशिगन युनिभर्सिटी, टोरन्टो युनिभर्सिटी, साओ पाउलो युनिवर्सिटी, र साउ पाउलो विश्वविद्यालयमा जस्ता नामी बिश्वबिध्यालय मा व्याख्यानहरू र मुख्य भाषणहरू गरेर बिध्यार्थी हरु लाई पडाउने काम गरेकी छन । उनले बेलायत र मलेसियामा रगत सम्बन्धि चिकित्सिय मान्यता को आफ्ना अनुसन्धान २००७ बाट २०१० सम्म गरेको थिईन <ref name=":0">{{Cite web|url=http://www.sps.ed.ac.uk/staff/social_anthropology/carsten_janet|title=School of Social and Political Science: Staff profiles : Janet Carsten|website=www.sps.ed.ac.uk|language=en|accessdate=2017-11-18}}</ref>
==यो पनि हेर्नुहोस्==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
[[श्रेणी:Category:मानवशास्त्र]]
[[श्रेणी:Category:मानवशास्त्रि]]