"ब्रह्मचर्य" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: व्युत्पत्ति ब्रह्मचर्य शब्द = ब्रह्मा + आचार्य ब्रह्मा: सृष्टि...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
==व्युत्पत्ति==
 
व्युत्पत्ति
ब्रह्मचर्य शब्द = ब्रह्मा + आचार्य
 
ब्रह्मा: सृष्टि कrta कर्ता
आचार्यः अर्थात गुरु या शिक्षक।
 
पहिलेयो विवाह नगर्नुलाईवैदिक ब्रह्मचर्यवर्णाश्र्म को पहिलो "[[आश्रम]]" पनि हो जस अनुसार ०-२५ वर्ष आयु सम्म विधा आर्जन को लागि समर्पण गरिने समय मा मानिस ले अपनाउनु पर्ने जीवन पद्वति मानिन्थ्योलाई तरबुझाउछ| |कतिले ब्रह्मचर्यलाई यौनसम्पर्कको अनुभव नहुनुका रूपमा परिभाषित गरेका छन् । यौनसम्पर्क नराख्नुको अर्थ 'अयौनिक' अर्थात् 'असेक्सुअल' (asexual) भने पक्कै होइन । ब्रह्मचर्य यौनसम्पर्कबाट आफूलाई परहेज राख्ने कुरामा मात्र सीमित छैन । ब्रह्मचर्य ईश्वरीय शब्द हो, यो ब्रह्म अर्थात् देवत्व प्राप्त गर्ने आचार हो । यो अविवाहित बस्नु वा यौनसम्पर्क नराख्नुमा सीमित छैन । ब्रह्मचर्य, यौनसम्बन्धी विचार एवं यौनेच्छादेखि पूर्ण मुक्ति प्राप्त भएको स्थिति हो । पूर्वीय समाजमा ब्रह्मचर्यलाई निकै आदर गरिएको पाइन्छ । यसको एक पक्ष यसो गर्न निकै गाह्रो हुने भएर पनि हुनसक्छ । साधकले मात्र गर्न सक्छन् । यौनसम्पर्कको परहेज विभिन्न व्यक्तिले आ-आफ्नै कारणले गर्ने भए पनि ब्रह्मचर्य धार्मिक वा नैतिक कारणले गर्छन्जीवन पद्दति को रुप मा ग्रहण गरिएको अवस्था लाई मानिन्छ|
 
[[category:धर्म]]
[[category:समाज]]
 
[[en:Brahmacharya]]
[[bn:ব্রহ্মচর্য]]
[[de:Brahmachari]]
[[es:Brahmacharya]]
[[fr:Brahmacharya]]
[[hi:ब्रह्मचर्य]]
[[it:Brahmacharya]]
[[lt:Brahmačarja]]
[[mr:ब्रह्मचर्याश्रम]]
[[nl:Brahmacharya]]
[[pl:Brahmaćarja]]
[[pt:Brahmacharya]]
[[ru:Брахмачарья]]
[[sv:Brahmachari]]
[[uk:Брахмачар'я]]
"https://ne.wikipedia.org/wiki/ब्रह्मचर्य" बाट अनुप्रेषित