"हरियाणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २३:
}}
== परिचय ==
'''हरियाणा''' उत्तर [[भारत]]को एक प्रान्त हो जसलाई [[पञ्जाब (भारत)|पञ्जाब]]बाट १९६६ मा अलग गरिएको थियो। यसको सीमानाहरू उत्तरमा [[पञ्जाब (भारत)|पञ्जाब]] र [[हिमाचल प्रदेश]], पश्चिम तथा दक्षिणमा [[राजस्थान]]सित, र पूर्वमा [[उत्तराखण्ड]], [[उत्तर प्रदेश]] र [[यमुना नदी]] छन्। भारतीय राजधानी [[नयाँ दिल्ली|दिल्ली]]को तीन तर्फ हरियाणाको सीमानाले छुन्छ जसले गर्दा [[नयाँ दिल्ली|राष्ट्रिय राजधानी क्षेत्र]] दिल्लीको एउटा ठूलो हिस्सा हरियाणामा शामिल छ। हरियाणा प्रदेशको राजधानी [[चण्डिगढ]] हो जुन केंद्रकेन्द्र शासित प्रदेश सँग संगै [[पञ्जाब (भारत)|पञ्जाब]]को पनि राजधानी हो।
 
प्रति व्यक्ति आयको हिसाबले हरियाणा पूरै [[भारत]]मा मात्र [[गोआ]] र [[नयाँ दिल्ली|दिल्ली]] भन्दा पछि छ। हरियाणाको प्रति व्यक्ति औसत आय २९,८८७ [[रूपैयाँ|रूपियाँ]]/वर्ष (वर्ष २००६) छ। .<ref>http://www.livemint.com/2008/01/21174558/Jharkhand-and-Orissa-register.html</ref> हरियाणालाई पूरै भारतको विकासको अग्रदूत समझिन सकिन्छ।.<ref>http://www.indianexpress.com/story/218431.html</ref>
"https://ne.wikipedia.org/wiki/हरियाणा" बाट अनुप्रेषित