"स्रोङ्चन गम्पो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
 
पङ्क्ति ३०:
}}
 
'''स्रोङ्चन गम्पो''' ([[तिब्बती भाषा|तिब्बती]]: {{bo-textonly|སྲོང་བཙན་སྒམ་པོ།}}, Wylie: ''Srong btsan sgam po''), सन् ६१७-६९८<ref>Gangs-can Bod chen-po'i rGyal-rabs 'Dus-gsal du bKod-pa sNgon-med Dwang-shel 'Phrul gyi Me-long | तिब्बतको राजनीतिक इतिहास, पृष्ठ नं. २१, ९१ | ISBN 81-88949-07-8 | लेखक: दुद जोम जिगड्रल् येशे दोर्जे | Copyright Reserved Chosspyod Publication 2010 </ref> तिब्बती सम्राट थिए। यिनैले लिच्छबी शासक [[अंशुवर्मा]]को छोरी [[भृकुटी]] साथ विवाह गरी नेपालसँग सम्बन्ध गाँसिएको थियो। स्रोङ्चनको शासनकालमा [[सम्भोट लिपि]]को आविष्कार गरी भारत र नेपालबाट बौद्ध ग्रन्थ हरूलाई [[तिब्बती भाषा]]मा अनुवाद र लिपयन्तरण गर्ने कार्य पनि शुरु गरेको हुनले स्रोङ्चनलाई [[तीन तिब्बती धर्मराजा]]हरू मध्ये पहिलो धर्म राजा मानिन्छ।
==प्रारंभिक जीवन र सांस्कृतिक पृष्ठभूमि==
===परिवार===
पङ्क्ति ४१:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू कडीहरू==
* https://en.wikipedia.org/wiki/Songtsen_Gampo
[[ञठ्री चन्पो]] • [[स्रोङ्चन गम्पो]] • [[ठ्रीस्रोङ देउचन]] • [[ठ्री रल्पचन]] • [[वुदुम चन्पो]]
 
[[श्रेणी:जीवनी]]
[[श्रेणी:तिब्बती राजाहरू]]