"जिल्ला अदालत" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
[[नेपाल]]मा रहेका तीन तहका अदालतहरूमध्ये '''जिल्ला अदालत''' प्रारम्भिक तहको [[अदालत]] हो । नेपालका प्रत्येक [[जिल्ला]]मा एकएक वटा गरी नेपाल भरिमा ७७ वटा जिल्ला अदालतहरूको स्थापना गरिएको छ । प्राय: सबै जिल्ला अदालतहरू सम्बन्धित जिल्लाको सदरमुकाममा राखिएको छ तर [[सङ्खुवासभा जिल्ला|सङ्खुवासभा]] जिल्लाको सदरमुकाम बाहिर [[चैनपुर नगरपालिका]]मा जिल्ला अदालतको मुकाम तोकिएको छ।
 
प्रत्येक जिल्ला अदालतमा एक जनामात्र [[जिल्ला न्यायाधीश]] रहने व्यवस्था छ भने मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा दुईजना वा सो भन्दा बढी सङ्ख्यामा अतिरिक्त जिल्ला न्यायाधीशहरू समेत रहने व्यवस्था छ । ति न्यायाधीशहरू [[न्याय परिषद, नेपाल|न्याय परिषद]]को सिफारिसमा नियुक्ति हुने व्यवस्था छ। एक भन्दा बढी [[न्यायाधीश]] भएकोमा जेष्ठताको आधारमा एक जना न्यायाधीशलाई जिल्ला न्यायाधीश भै काम गर्न तोकिएको हुन्छ ।<ref>{{cite web |url= http://sambidhan.com/?p=258 |title= Part-11Judiciary- The constitution of Nepal 2072/2015 |date=27 March 2017 |website=www.sambidhan.com |publisher= |access-date=27 April 2018}}</ref> <ref>{{cite web |url= https://www.constituteproject.org/constitution/Nepal_2015.pdf |title=Constitution of Nepal-2015 |date= |website= www.constituteproject.org |publisher= |access-date=27 April 2018}}</ref>
 
 
==जिल्ला अदालतको क्षेत्राधिकार==
Line १६ ⟶ १५:
{{reflist}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
[http://www.supremecourt.gov.np/main.php?d=report&f=2#4 सर्वोच्च अदालतको आधिकारीक वेबसाइट]
 
"https://ne.wikipedia.org/wiki/जिल्ला_अदालत" बाट अनुप्रेषित