"दक्षिण अमेरिकी फुटबल सङ्घ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २३:
'''दक्षिण अमेरिकी फुटबल सङ्घ''' ([[स्पेनी भाषा|स्पेनी]]:'''CON'''federación suda'''ME'''ricana de Fút'''BOL''') छोटकरीमा '''सिओएनएमइबिओएल (CONMEBOL)''' [[दक्षिण अमेरिकी]] [[भकुन्डो|फुटबल]] सङ्घको प्रशासनिक तथा नियन्त्रण राख्ने संस्था हो ।
 
कोनमेबोल (CONMEBOL) [[दक्षिण अमेरिका|दक्षिण अमेरिका]] राष्ट्रिय फुटबल खेलहरूको प्रतिनिधित्व गर्दछ, यसले [[दक्षिण अमेरिका]] महादेशभित्र राष्ट्रिय फुटबल खेलको आयोजना गर्छ र सहभागीहरूको लागि पुरस्कार वितरण, रूपैयाँ, नियम अनि मिडिया अधिकारमाथि नियन्त्रण राख्छ। यसको मुख्यालय [[लुक्वे]], [[पाराग्वे]]मा रहेको छ र हाल यस सङ्घको प्रधान अध्यक्ष [[अलेजान्द्रो डोमिनगुएज]] हुन् ।
 
यो सङ्घ [[फिफा]]को सबैभन्दा सानो सङ्घ हो । यस सङ्घमा १० वटा फुटबल सङ्घ सदस्यहरू छन् ।
पङ्क्ति ३०:
* [[एसियाली फुटबल महासंघ|एएफसी]]
 
==बाह्य लिङ्कहरू कडीहरू==
{{Commonscat|CONMEBOL|कोन्मेबोल}}