"सुरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
 
{{Infobox Monarch
| name = सुरेन्द्र विक्रम शाह
Line २५ ⟶ २४:
युवराज सुरेन्द्र सन्की स्वभावका थिए । आमा [[साम्राज्य लक्ष्मी देवी|साम्राज्य लक्ष्मी देवी शाह]]को मृत्युपछी एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । [[जंगबहादुर राणा|जङ्ग बहादुर कुँवर]] उनको अङरक्षक रहदा [[जंगबहादुर राणा|जङ्ग]] ले साहसिक र खतरनाक आदेशहरू पालना गर्नु पर्यो । उनले त्रिसुलि नदिमा घोडा सहित कुद्ने, धरहराबाट हाम फाल्ने, बाह्र वर्षे इनारमा हामफाल्ने जस्ता आदेश मान्नु परेको थियो ।
 
[[राज्यलक्ष्मी देवी|रानी राज्यलक्ष्मीदेवी]] युवराज सुरेन्द्रलाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । [[माथवरसिंह थापा|प्रधानमन्त्री माथवर सिंह थापा]]ले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछि उनकै भान्जा [[जंगबहादुर राणा|जंगबहादुर]]द्वारा उनको हत्या गराइन् ।
 
उनलाई राजा बन्नबाट रोक्ने रानीको प्रयासकै कारणले माथवर सिंह थाप मुख्तियार बन्नु, माथवरसिंहको हत्या हुनु, [[गगन सिंह भण्डारी|गगनसिंह]] र रानीको सम्बन्ध नजिकिनु, गगनसिंह हत्या, [[कोत पर्व]], [[भण्डारखाल पर्व]] जस्ता घटनाहरू घटे ।
 
== नानी महाराज ==
Line ४६ ⟶ ४५:
{{reflist}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
{{नेपालका शाहवंशी राजाहरू}}