"ञिङमा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २:
{{बौद्ध धर्म}}
{{ञिङमा}}
'''ञिङमा''' तथा '''ङग्युर ञिङमा''' सम्प्रदाय तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदायहरू <small>(अन्य चार [[कग्युद]], [[सक्या]], [[गेलुग्स]] र [[जोनङ्]] हुन्)</small> मध्ये सबै भन्दा पुरानो सम्प्रदाय हो। तिब्बती भाषामा ({{bo-textonly|རྙིང་མ།}}, ञिङमा भनेको शाब्दिक अर्थलाई नेपालीमा अनुवाद गर्दा "प्राचीन" अथवा "पुरातन" भन्ने हुन्छ। सातौँ र आठौँ शताब्दीमा भारत, नेपाल, चिन, र तिब्बतका विद्वान [[लोचावा]]हरूले [[महायोग]], [[अनुयोग]], [[अतियोग]]तन्त्र र [[त्रिपिटक]] लगायतका बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्नु भएदेखि यस सम्प्रदायको स्थापित भएकोले ञिङमा सम्प्रदायको विस्तृत नाम तिब्बती भाषामा: ({{bo-textonly|སྔ་འགྱུར་རྙིང་མ།}}., Wylie: snga 'gyur rnying ma, ङग्युर ञिङमा) "पुर्वानुदित प्राचीन सम्प्रदाय" हो।[[https://en.wikipedia.org/wiki/Nyingma]]
 
==इतिहास==
पङ्क्ति ५७:
{{reflist|2}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
* [http://www.kathok.org.sg/lineage_1.htm Kathok Nyingma Tradition of Tibetan Buddhism]
* [http://www.palyul.org Palyul Nyingma Tradition of Tibetan Buddhism]
पङ्क्ति ६८:
* [http://www.khordong.net Khordong] - Byangter and Khordong sangha of the tradition from Chimé Rigdzin (also known as CR Lama, 1922-2002) with centres and groups in India, Poland, German, France, England
 
[[Categoryश्रेणी:ञिङमा| ]]
[[Categoryश्रेणी:तिब्बती बौद्ध सम्प्रदाय]]
"https://ne.wikipedia.org/wiki/ञिङमा" बाट अनुप्रेषित