"मल्ल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३४:
=== शौनक गोत्रीय मल्ल पनि दुई कुल/खान्दानका ===
*;शैव सम्प्रदायका केदार गण कुलदेवता भएका [[कत्युरी राजवंश]] को शाखाका सनातनी मल्ल
डोटी वोगटान क्षेत्रमा रहेका मल्लहरूको वंशावली अनुसार डोटी जोरायलबाट वोगटान गएको र समैजी कुलदेवता भनिएको छ ।<ref name="सुब्बा दिलिपसिह र देव बहादुर मल्लबाट प्राप्त वंशावली "> जोरायलबाट गएको भन्नेकुरा सुब्बा दिलिपसिह र देव बहादुर मल्लबाट प्राप्त वंशावली भनेर पूर्णप्रकाश नेपाल यात्रीद्वारा लेखिएको र २०३५ सालमा प्रकाशन भएको, सेती अञ्चल दिग्दर्शनको पेज नं २८९/२९०मा हेर्दा र पढदा पनि स्पष्ट हुन्छ । </ref> हर्कराज मल्ल (हिरासिं) डोटी बोगटान घाँगल नाय, द्वारा लेखिएको मल्ल वंशावली अनुसार सूर्यवंशी सवनय गोत्री डोटी बोगटान घाँगलका मल्लहरूको कुलदेवता समैजी हुन् । जसलाई घण्टेश्वर समैजी पनि भन्दछन् ।<ref name="हर्कराज मल्ल (हिरासिं) डोटी बोगटान घाँगल नाय,"> हर्कराज मल्ल (हिरासिं) डोटी बोगटान घाँगल नाय, द्वारा लेखिएको मल्ल वंशावली २०६० साल, पेज १५९, मा उल्लेख भए अनुसार समैजी मल्लहरुका कुलदेवता हुन । इनको स्थान घाँघल जमनचौकामा छ । पेज १६० अनुसार </ref> घाँगल बुढाकोटको डाँडामा स्थापित सिकारी समैजी पनि यिनै मल्लका कुलदेवता मानिन्छन् । बर्तमानमा पनि जोरायलमा शौनक गोत्रका मल्ल धेरै छन् । जोरायलमा बसोबास गर्ने सबै मल्लहरुका कुलदेवता समैजी छन् । डोटी जोरायल खार, सेकुनीका मल्लका कुलदेवता भाडिको समैजी , खैगाड़को [[समैजी]] ,भेटा समैजी छन् | डडेल्धुराको चम्साल, कोटकाँडे, पिल्कोट , गुनपालक्षेत्रमा बसोबास गर्ने मल्लका कुलदेवता पनि समैजी छन् । यी जोरायलका मल्लहरु आफू नागी मल्ल वंशज भएको र डोटी पचनालीबाट आएको दावी गर्दछन् । यिनले जे भने पनि जोरायलका समैजी कुलदेवता भएका शौनक गोत्रीय , सूर्यवंशी मल्ल कत्युरी राजाका वंशज हुन् | यिनलाई कोर / रावलका मल्ल भने पनि जुम्लाका बलिराज लाई पनि रावल पद दिएको<ref name="डा.सूर्यमणि अधिकार">डा.सूर्यमणि अधिकारीद्वारा लेखिएको (भुँडीपुराण प्रकाशनबाट प्रकाशित, वि.स.२०६०) बाइसे राज्यको इतिहास, पृष्ठ २९ र ३० मा लेखिए अनुसार वलिराजलाई पनि रावल पद दिइएको पाईन्छ । खश राज्यको पछिल्लो अवधिमा यो पद राजपरिवारका सम्बन्धित र सामन्त रजौटाहरूले ग्रह्णगर्ने गरेको देखिन्छ । </ref> इतिहास छ । बलि राजका वंशजका कल्याल शाही ठकुरी मानिन्छन । रावल राज्पुत्रको प्रयाबाची शब्द हो | डडेल्धुरा कोर गाउँ र गुनपालको धामी गाउँ का मल्ल कैलपाल र जगन्नाथ देवतासँग सम्बन्धित छन् । डडेल्धुरा को लम्कंडे भन्ने स्थानमा रहेका मल्ल पनि कैलपाल देवतासँग सम्बन्धित छन् । शौनक गोत्रीय समैजी कुलदेवता भएका घाङलीमल्ल निमुवावोझी, मुडामा बस्छन् । चवालाका मल्ल दोधारा, वरहडिया, मुडा, वौनिया, हरिनगरमा बस्छन् । विठाडावाला मल्ल वौनिया, सरैया, देउकलिया क्षेत्रमा बस्छन् । कार्तिकेय (मोहन्याल)देवतासँग सम्बन्धित शौनक गोत्रीय मल्लको वंशज पण्डौनका मल्लहरु कैलालीको भजनी, निम्दी, मुनुवा क्षेत्रमा छन् । यी पण्डौन का मल्ल [[कार्तिकेय (मोहन्याल)]] लाई कुलदेवता मान्दछन । पण्डौन मल्ल खान्दानका [[मोहनराज मल्ल]] ७ न प्रदेशका प्रमुख छन् । यस परिवारमा चिनिएका मोहनराज मल्ल पंचायत कालमा पनि चर्चित व्यक्तित्व हुन् । सुर्खेतको मल्लकाँडामा भेटिएको अक्षदेव मल्लको वि.स.१३७२को स्तम्भ लेख निकै खण्डित रहेको छ । तापनि यसको सम्वत शाके १२३७ र राजाको नाम अक्षदेव मल्ल लेखिएको हुँदा हालसम्म देखापरेका मल्लहरुमध्ये सबैभन्दा जेठो मल्ल जक्षदेव मल्ल (अक्षदेवमल्ल) ठहरिएकाले मानदेवको अभिलेखमा बर्णित मल्लपुर सुर्खेतलाई मान्न सकिन्छ ।
*;अभिलेखको पाठ
*ॐ स्वस्ति श्री शाके १२३७ (वि.स.१३७२) वैशा
पङ्क्ति ५१:
===सूर्यवंश र [[रघुवंश]] उल्लेखित मल्ल र देव थरसँग सम्बन्धितअभिलेख ===
*जयानन्द राजारुद्रमल्ल
*१— “श्रियोअस्तु सम्वत ४३७ फाल्गुण वदि २ राजाधिराज श्री श्री श्री जयानन्द देववस्य धर्मविजंभवति रघुवंशावतार श्री श्री जयरुद्रमल्लस्य लब्धवरिष राज्य भवति“<ref name=" प्रमाण–प्रमेय भाग "> प्रमाण–प्रमेय भाग । पृ.२३४, नेपाल सम्वत ४३७ वि.स.१३७३ को पशुपति देउपाटनको अभिलेखमा जयानन्ददेव र राजा रुद्रमल्लको नाम अगाडि प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१३६बाट </ref>
*राजाश्रयानन्ददेव
*१— भक्तपुर तौमढीटोलका नारायण चोकको शिलालेखमा ”श्रयानन्ददेव इति सूर्यकूलप्रदीप”े पंकित अंकित भएकोले राजाआनन्द देव सूर्यवंशी ठहरिन्छन् <ref name="प्रो.ढुण्डिराज भण्डारी,"> प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज १२४ वाट </ref>
*;राजायक्षमल्ल (वि.स.१४८५ मार्ग १८)
*१— “श्रीभक्तग्रामपटुटने राजाधिराजपरमेश्वरपरमभट्टारक रघुवंशावतारा श्रीश्रीजययक्षमल्ल देवस्य विजयराज्य“ पंक्ति लेखिएको । राष्ट्रिय अभिलेखालयमा सुरक्षित ”शुक्लयजुर्वेदसंहिता” काठमाण्डौ ठिमी महादेव मन्दिरको यक्षमल्ल र जीव मल्लको पालाको अभिलेख वि.स.१४८५ अनुसार<ref name="प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन"> प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१६२बाट </ref>
*२—पशुपति मन्दिरको दिक्षिण तर्फको शिलालेखमा राजा यक्षमल्ललाई नेपाल मण्डलको राजाधिराज भनिएको छ । “श्रीसूर्यवंशनृपतिर्जययक्षमल्ल : प्रौढप्रतापभुवनैकमहाप्रवीण : । नेपालमण्डलविभुषितराजराजो भूयादिपक्षमथनो भूवि सुप्रसिद्ध : ।<ref name="प्रो.ढुण्डिराज"> प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१६३बाट </ref>“
राजानान्यदेव
*१— राजाप्रताप मल्लको कृष्णमन्दिर शिलालेखमा — सूर्यवंशी नान्यदेव र उनका वंशज गाँगदेव, नरसिहदेव र रामसिहदेव नाम क्रमश अंकितछन् ।<ref name="प्रो.ढुण्डिराज भण्डारी, प्रकाश"> प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज– १५४ </ref> प्रतापमल्लको नेपाली संम्बत ७६९ (१६६९ ई.) को नारायणहिटी अभिलेखमा निम्न लिखित वंशावली भेटिन्छ । यस वंशावलीमा राजा नान्यदेवले नामको पछाडि रघुवंशी भनेर लेखेका छन् । जो यस प्रकार छ ।
*#नान्य देव ( रघुवंशी )
*#गङ्गा देव
पङ्क्ति ६८:
*#यक्ष मल्ल (इत्यादी)
 
=== शौनक गोत्रीय डोटी बोगटानका मल्ल ठकुरी वंशावली <ref name="सुब्बा दिलिपसिह र देवबहादुर मल्लबाट प्राप्त वंशावल">सुब्बा दिलिपसिह र देवबहादुर मल्लबाट प्राप्त वंशावली भनेर पूर्णप्रकाश नेपाल यात्रीद्वारा लेखिएको र २०३५ सालमा प्रकाशन भएको, सेती अञ्चल दिग्दर्शनको पेज नं २८९÷२९०मा हेर्दा र पढ्दा पनि स्पष्ट हुन्छ । जस अनुसार निमावोजी देवबहादुर मल्लसित भएको प्रतिलिपि अनुसार </ref> अनुसार===
*राजा अर्जुन मल्लका छोरा मेघुमल्ल [[जोरायल गाउँपालिका|जोरायल डोटी]] आए ।
*राजा अर्जुनले शाही पदवी प्राप्त गर्नु पूर्वका छोराहरु
पङ्क्ति ८६:
*;सुव्वा दिलिपसिहबाट प्राप्त वंशावली अनुसार
*चिरबुँगलबाट फाटेर बोगटान हुँदै
*जोरायल ([[जोरायल गाउँपालिका|जोरायल डोटी ]])हूँदै मल्लो बोगटान बुढाकोट आउने मुसुमल्ल ।
*मुसुका दुई छोरा कुमेरु मल्ल र उदैसिह मल्ल ।
*कुमेरुका सन्तान बुढाकोटै बसे, कान्छा उदैसिका पैलु पनि भन्दथे ।
पङ्क्ति १११:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू कडीहरू==
 
[[श्रेणी:थरहरू]]
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित