"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १४:
| relations = हेर्नुहोस्: [[कुँवर परिवार]]; [[अमरसिंह थापाको परिवार]]; [[राणा वंश]]
}}
'''बलभद्र कुँवर''' (१८४५ पुस १५ - १८७९ चैत्र २८) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए । उनी नेपालका एक [[नेपालका राष्ट्रिय विभूतिहरू| राष्ट्रिय विभूति]] हुन् । उनका हजुरबुबाको नाम जय कृष्ण र पिताको नाम चन्द्रवीर कुँवरका छोरा थिए । उनी [[अमरसिंह थापा]]का नाती तथा काजी [[रणजोर थापा]]का भान्जा हुन। । सन् १८७१ देखी १८७२ को बीचमा चलेको [[नेपाल अङ्ग्रेज युद्ध|गोरखा युद्ध]] पछि उनी प्रसिद्ध भएका थिए ।
==परिवार==
{{main|कुँवर परिवार}}
पङ्क्ति २४:
उनले नेपाल ब्रिटिस युद्धमा [[नालापानीको युद्ध|नालापानी]]मा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै '''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीहरूको स्मृतिमा सम्मानोपहार''' भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे ।
 
१८१४ अक्टोबर २२का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए । उक्त इलाकाको रक्षार्थ पुरानो गोरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएको थियो । दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरको उच्च स्थानमा रहेको खलङ्गामा किल्ला बनाइएको थियो ।
 
==मृत्यु==
पङ्क्ति ३५:
{{reflist}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
*[http://en.wikipedia.org/Anglo_Nepal_war एङ्ग्लो नेपाल वार]
 
"https://ne.wikipedia.org/wiki/बलभद्र_कुँवर" बाट अनुप्रेषित