"उखान-टुक्का" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: मेरो गोरूको बाह्रै टक्का=अर्थ= अरूको कुरा सुन्दै नसुनी आफ्नै लि...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
अघिपछि स्याहार चोर आउने दिन विस्याहार
 
कानो गोरूलाई औंसी न पुर्ने
 
क्ष
जाँगर न साँगर खाने बेला आँ गर्
ज्ञ
नमच्चिने पीङको सयझटका =अर्थ= काम गर्न नसक्ने लक्षण देखिनु।
 
पोहोरको मकै धेर यसपालीको जाडो धेर
 
मेरो गोरूको बाह्रै टक्का=अर्थ= अरूको कुरा सुन्दै नसुनी आफ्नै लिंडेढीपी नछोड्नु।
 
हात्ती आयो हात्ती आयो फुस्सा
"https://ne.wikipedia.org/wiki/उखान-टुक्का" बाट अनुप्रेषित