"भलिबल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १९:
 
* कम्मरमुनीको कुनै भागले बललाई छुन ।
 
* बललाई हातमामा केही क्षण रोकिनबाट बचाउन, किन भनें यसलाई होल्डिंग मानिन्छ ।
* एक पल्ट भन्दा धेर बललाई हिर्काएमाबाट ड्रिबलिंग हुने भय रहन्छ ।
 
* एक पल्ट भन्दा धेर बललाई हिर्काएमाबाट ड्रिबलिंग हुने भय रहन्छ ।
 
* तीन भन्दा बढी पल्ट बललाई एउटै टीमका खेलाडी द्वारा हान्नु लाई गल्ती मानिन्छ ।
 
* दुई व्यक्तिहरूले एक साथ बललाई हिर्काउनु र त्यसबाट आवाज आउनुलाई डबल फाउल भनिन्छ ।
 
* ब्लक गर्दाखेरी जाली (नेट)लाई कुनैपनि अङ्गले छुनु, या विपक्षी खेलाडीलाई छुनु, या मध्य रेखा पार गरेर विपक्षी क्षेत्रमा जानु आदि त्रुटिमा पर्दछ ।
 
* सर्भिस बलले नेटमा छुनु ।
 
* बल जाली सीमा भन्दा बाहिर आउनु ।
 
* बल सीमारेखा भन्दा बाहिर खस्नु ।
 
* रोटेशन गर्दा खेरी पछिको पंक्तिमा रहेका खेलाडीहरू अग्रिम क्षेत्रमा गएर प्रहार गर्न सक्दैनन्, या गलत ढङ्गले रोटेशन गर्नु, या पछिको पंक्तिको खेलाडीले जालीमा आएर ब्लक गर्नु ।
 
* यदि बल जालीको तलको किनाराबाट भित्र आउँछ भनें त्यसलाई फल मानिन्छ ।
 
* एकै पटकमा दुई पल्ट भन्दा अधिक टाइम आउट (समय माग्नु),
 
* या एक मिनेट भन्दा बढी समयसम्म खेललाई रोकीराख्न आदि पनि त्रुटिहरूमा सम्मिलित छन् ।
 
* सर्भिस क्षेत्रबाट सर्भिस नगर्नु या सर्भिस गर्दा खेरी पछिल्लो सीमारेखा छुनु, या पार गर्नु, या ठीक ढंगसँग सर्भिस नगर्नु, यो सबै त्रुटि हुन्छ ।
 
* आफ्नो टीमको सर्भिसको बल अर्को टीमको गल्तीले खसेपछि अथवा बिग्रेपछि मात्र प्वाइन्ट पाइन्छ । यदि आफ्नो सर्भिसको पालामा आफ्नो गल्ती भएमा सर्भिस गर्ने पालो आर्को टीममा जान्छ ।
 
Line ५४ ⟶ ४०:
{{reflist}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
* [http://www.rangashalanepal.com/%E0%A4%AD%E0%A4%B2%E0%A4%BF%E0%A4%AC%E0%A4%B2-%E0%A4%AD%E0%A4%AF%E0%A5%8B-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D/ भलिबल नेपालको राष्ट्रिय खेल]
* [http://setopati.com/raajneeti/70235/ नेपालको राष्ट्रिय खेल अब भलिबल-सेतोपाटि अनलाइन]
Line ६२ ⟶ ४८:
{{Commonscat|Volleyball}}
{{खेलहरू}}
 
[[श्रेणी:खेलहरू]]
[[श्रेणी:नेपालको राष्ट्रिय खेल]]
"https://ne.wikipedia.org/wiki/भलिबल" बाट अनुप्रेषित