"मनोरञ्जन" का संशोधनहरू बिचको अन्तर

सा
clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
सा (clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
 
[[File:Match on TV.jpg|thumb|upright= 1.5|रोडको छेउमा टेलिभिजनबाट क्रिकेटको आनन्द लिंदै दर्शकहरू]]
'''मनोरञ्जन''' भन्नाले मन र मस्तिष्कलाई रमाइलो पार्नु हो । मनोरञ्जनको आवश्यकता सम्पुर्ण प्राणीलाई पर्दछ । यसले आलस्य र अल्छिपनालाई पनि हटाउन मद्दत गर्ने भएकाले यसलाई प्राथमिकता दिने गरिन्छ । संगीत, खेल, भ्रमण आदिबाट मनोरञ्जन लिन सकिन्छ । मनोरञ्जन व्यक्तिगत विकास र उपलब्धिका लागि पनि नितान्त महत्त्वपूर्ण मानिन्छ । मनोरञ्जनले मानिसको क्रोध, दुख आदिलाई पनि क्षणमै मेटाउनु सक्दछ । मनोरञ्जन कुनै कार्यक्रममा सहभागी भएर लिन सकिन्छ अथवा केही मान्छेलाई केही गरेको देखेर मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।<ref>The [[Oxford English Dictionary]] (Oxford University Press, 1971, Vol 1 pp.&nbsp;213–4) gives Latin and French origins for the word, including ''inter'' (among) + ''tenir'' (to hold) as derivations, giving translations of "to hold mutually" or "to hold intertwined" and "to engage, keep occupied, the [[attention]] thoughts or time (of a person)". It also provides words like "merry-making", "pleasure", "delight", as well as "to receive as a guest and show hospitality to". It cites a 1490 usage by [[William Caxton]].</ref>
 
== मनोरञ्जनका साधनहरू ==
{{reflist}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
{{Commonscat|Entertainment|मनोरञ्जन}}
 
१६,१६४

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/973913" बाट अनुप्रेषित