"कुकुर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २८:
 
=== निन्द्रा ===
कुकुरको निन्द्रा अनोठो हुन्छ। यो जसरी सुतेको भए पनि कुनै व्याक्ती या वस्तुको आगमन तुरुन्त थाहा पाउँछ। भनिन्छ कुकुरको कान पातलो हुन्छ। कुकुर या तो सुतेको या हिँडेकै देखिन्छ। यो खालि बसेको कमै मात्रामा देखिन्छ।
 
=== छाउरा पालन ===
पङ्क्ति ६६:
 
कुकुरको विशेषता
ब्वाँसो पछ्याउने, कुद्ने, आहारा पक्रने, जनावर मार्न र खान सक्ने क्षमतामा खप्पिस हुन्छन् । आफ्नो सलक्क परेको जीउ र सलक्क परेको लामो खुट्टाको कारण यसमा लामो दुरी कुद्न सक्ने क्षमता हुन्छ । ब्वाँसोसँग कुकुर मिलाएर बच्चा जन्माउने गर्नाले कुकुरमा ब्वाँसोका अधिकतम गुणहरू रहेका हुन्छ । निश्चित मात्रामा जन्मिएका यस्ता सन्तानले गर्दा कुकुरहरू विभिन्न आकार, प्रकार र रङमा उत्पादन हुने गर्दछन् । घरपालुवा जनावरमा यतिधेरै प्रकारको शारिरिक बनावट भएको जनावर कुकुर मात्र हो ।
 
घरपालुवा प्रजातिका कुकुरहरू ‘ग्रेट डेन’ देखि लिएर ‘चाइहुवावा’ सम्मका सबै कुकुरहरूमा ब्वाँसोको ‘जिन’ भएका कारण यिनिहरू मानिसलाई आफ्नै समूह र आफ्नो नेतामान्दै उनीहरूको आज्ञा मान्दछन् ।
पङ्क्ति ९२:
==सन्दर्भ सूची==
{{reflist}}
==बाह्य लिङ्कहरू कडीहरू==
 
 
 
 
{{Commonscat|Dogs}}
"https://ne.wikipedia.org/wiki/कुकुर" बाट अनुप्रेषित