"बेइजिङ" का संशोधनहरू बिचको अन्तर

gallery added
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ८९:
|website = [http://www.ebeijing.gov.cn/ www.ebeijing.gov.cn]
|footnotes = }}
'''बेइजिङ''' ({{pron-en|beɪˈdʒɪŋ}}, {{IPA-cmn|peɪ˨˩ t͡ɕiŋ˥|}}) [[चीन]]को राजधानी, दोस्रो ठूलो तथा ऐतिहासिक महत्त्वपूर्ण सहर हो । कला, संस्कृति र सभ्यताको केन्द्रसमेत रहेको पाँच हजार वर्षको इतिहास बोकेको यो सहरमा परम्परा र आधुनिकताको सङ्गम तथा संमिश्रण रहेको छ। केन्द्रीय राजनीतिको केन्द्र बेइजिङले आफ्नो परम्परागत मूल्य र मान्यतालाई बचाउँदै आधुकितालाई पनि आत्मसात गरेको छ। चीनको दोस्रो ठूलो सहर हो यो। यहाँको जनसङ्ख्या एक करोड ९० लाख छ। यो सहरले कुल राष्ट्रिय आयमा ११.६ प्रतिशत योगदान पुर्‍याएको छ। विदेशी लगानी खुला गरिएपछि विश्वका ख्याति प्राप्त २६ वटा बहुराष्ट्रिय कम्पनी यहाँ कार्यरत छन्।
 
<br><gallery class=center caption="बेइजिङ">
पङ्क्ति १०५:
{{Reflist|30em}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
{{Commonscat|Beijing}}
 
"https://ne.wikipedia.org/wiki/बेइजिङ" बाट अनुप्रेषित