"बबुल" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २३:
 
==बबुलको औषधीय गुणहरू==
रगत बग्न रोक्न, बिष लागेको हटाउन, पेटमा जुका परेमा, चर्मरोग, रगत आइरहने खालको बाबासिर, दम, ब्रोङकाइटिसमा बोक्राको धूलोको सेवन गरिन्छ । योनीबाट सेतो पानी बग्ने, पखाला, आऊँ परेको, कलेजोको गडबडी, जीउमा सेतो दाग देखिएमा, पिसावमा खरावी, पेटभित्र पानी जमेमा बोक्रालाई पानीमा उमालेर बनाइएको काढा खाइन्छ । पुरुषमा यौन तथा प्रजनन दुर्बलता र लिङ्गमा शिथिलता भएमा यसको कोसा (फल) को धूलो सेवन गरिन्छ ।<ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
==चित्र दिर्घा==
<gallery align>
पङ्क्ति ३६:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू कडीहरू==
{{Commonscat|Acacia nilotica}}
{{ठुटो}}
 
[[श्रेणी:जडीबुटी]]
[[श्रेणी:वनस्पति]]
"https://ne.wikipedia.org/wiki/बबुल" बाट अनुप्रेषित