"मैथिली भाषा" का संशोधनहरू बिचको अन्तर

सा Removed protection from "मैथिली भाषा": अनुरोधको आधारमा
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३६:
 
==भौगोलिक अवस्था==
नेपालमा मैथिली [[तराई]]का जिल्लाहरू [[धनुषा जिल्ला|धनुषा]], [[सर्लाही जिल्ला|सर्लाही]], [[महोत्तरी जिल्ला|महोत्तरी]], [[सिरहा जिल्ला|सिरहा]], [[सप्तरी जिल्ला|सप्तरी]], [[सुनसरी जिल्ला|सुनसरी]] र [[मोरङ जिल्ला|मोरङ]]मा बोल्ने गरिन्छ ।<ref name=e16 /></ref> यो भाषा विभिन्न जातिहरू र समूहहरू जस्तै [[कायस्थ]], राजपुत, [[ब्राह्मण]], खत्वे, चमार, [[यादव]] र अन्य वर्गद्वारा बोल्ने गरिन्छ ।<ref name=Yadava2013/> संविधानमा समावेस गरिएपछि मैथिलीलाई प्राथमिक शिक्षाको रूपमा विद्यालयहरूमा प्रयोग गर्ने गरिएको छ ।<ref name=Sah2013/>
भारतको [[भारतीय साहित्य प्रतिष्ठान|साहित्य प्रतिष्ठान]]द्वारा मैथिलीलाई साहित्यिक भाषाको स्थान पण्डित [[जवाहरलाल नेहरु|जवाहर लाल नेहरू]]को समयदेखि प्राप्त छ । भारतमा मैथिली उत्तरी [[बिहार]]को [[मधुबनी जिल्ला|मधुबनी]], [[दरभंगा जिल्ला|दरभंगा]], [[सुपौल जिल्ला|सुपौल]] र [[सहरसा जिल्ला|सहरसा]] जिल्लामा व्यापक रूपमा बोल्ने गरिन्छ । मधुबनी र दरभंगालाई यसको द्वार मान्ने गरिन्छ । मातृभाषीहरू भारतको अन्य क्षेत्र जस्तै [[नयाँ दिल्ली]], [[मुम्बई]] र [[कोलकाता]]मा पनि छन् ।
 
== विकास ==
पङ्क्ति ४३:
 
== उपयोग ==
लगभग ४ देखि ५ करोड मानिस मैथिलीका [[मातृभाषा]]को रूपमा प्रयोग गर्छन् र यसको प्रयोगकर्ता भारत लगायत विश्वका अन्य धेरै देशहरूमा फैलिएका छन् ।
 
== साहित्य ==
पङ्क्ति १६०:
* [[तिरहुता लिपि|मिथिलाक्षर]]
 
==बाह्य लिङ्कहरू कडीहरू==
{{InterWiki|code=mai}}
{{commonscat|Maithili language|मैथिली भाषा}}
"https://ne.wikipedia.org/wiki/मैथिली_भाषा" बाट अनुप्रेषित