"कीर्तिपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

ढाँचा ठीक पार्दै, परीक्षण (By FindAndReplace)
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ६८:
'''कीर्तिपुर''' ({{Lang-en|Kirtipur}}, {{Lang-new|किपू}}) [[काठमाडौँ|काठमाडौँ उपत्यका]]को [[काठमाडौँ जिल्ला]]मा रहको ऐतिहासिक नगर हो। यहाँ प्रसिद्ध बाघभैरवको मन्दिर रहेको छ। काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो ताल [[टौदह]] यहाँ पर्दछ। कीर्तिपुरमा झन्डै ७० हजार मानिस बसोबास गर्दछन।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग (नेपाल)|राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref> कीर्तिपुरको टेलीफोन कोड नं. ०१ हो।
 
वि.सं. २०५३ चैत्र १४ गते ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो। उक्त नगरमा २०५४ सालको निर्वाचनमा प्रमुखमा हिराकाजी महर्जन र उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। वि.सं. २०६० असोज २२ गते सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नारत्न वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरिएको थियो। नगरपालिकाको जनसङ्ख्या करिब ४५ हजार र घरसंख्या १० हजार छ।
 
कीर्तिपुरमा गोपाल वंशकालदेखि नै बस्ती विकास भइसकेको थियो। पशुपतिको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाहरूको 'बहुर्‍ही' नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ।
 
काठमाडौँ उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुर पछिको ठूलो प्राचीन सहर कीर्तिपुर थियो। भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न [[पृथ्वीनारायण शाह]]लाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो।
 
कीर्तिपुरमा परम्परादेखि चल्दै आएको मुख्य चाडमा गथांमुगः, गथुप्याखः, इन्द्रायणीजात्रा, गाइजात्रा र दशैं-तिहार निकै रमझमका साथ मनाइन्छ। यस नगरका बाघ भैरव, उमा महेश्वर, नारायण सरस्वती र इन्द्रायणी मन्दिर उल्लेख्य वास्तुकलाका नमुना हुन् भने लोदेंगः, शाक्यमुनि बुद्ध मन्दिर, लोकेश्वर मन्दिर शिखरशैलीका उत्कृष्ट नमुना हुन्। यसैगरी चैत्यहरूमा चीलंचो प्रख्यात छ। नेपालको पहिलो र सबैभन्दा ठूलो विश्वविद्यालय [[त्रिभुवन विश्वविद्यालय]] पनि यसै नगरमा छ।
 
 
==ग्यालरी==
Line ८५ ⟶ ८४:
{{reflist}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
{{काठमाडौँका दर्शनीय स्थलहरू}}
{{काठमाडौँ जिल्लाका गाविसहरू}}