"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ४७:
== हावापानी र भू-उपयोग ==
उचाईको विविधतासँगै रामेछापको हावापानी र भू-उपयोगमा पनि प्रभाव परेको देखिन्छ। ४२६को कोलोन्जोरबाट सुरू भएको रामेछापको भूबनोट ६९५८ सम्मको उचाईसम्म पुग्दा विविध खाले हावापानी पाइन्छ। रामेछापको दक्षिणी भागमा अत्याधिक गर्मी हुने गर्दछ भने उत्तरी भाग निकै उचाईमा रहेकाले अत्यन्त चिसो क्षेत्र मानिन्छ। यस जिल्लाको औषत वाषिर्क तापक्रम ११.९ ० सेन्टिग्रेट र वर्षा मीमीसम्म रहेको छ।
यसरी हावापानीको विविधता र लेकबेसीयुक्त भू-बनोटका कारण रामेछापमा २१.४९ प्रतिशत मात्र जमित खेतीयोग्य मानिएको छ। यहाँका २७.७६ प्रतिशत क्षेत्र वनजंगलले ढाकेको छ। यहाँका २४.३२ प्रतिशत क्षेत्र घाँसे तथा चरण क्षेत्र र १० प्रतिशत भाग चट्टान तथा हिउँले ढाकेको छ भने १५.८३ प्रतिशत क्षेत्रमा मानव वस्ती तथा बाँझो रहेको छद्ध। यस जिल्लाका जनताको जीवनयापन कृषि नै हो। बस्तुभाउ पाल्नु र कृषिमा लाग्नु यहाँका जनताको दैनिकी हो। रामेछापमा खेतीका रूपमा धान, मकै, कोदो, फापर, गहुँ आदि हुने गर्दछ। फलफूलतर्फ जुनार रामेछापको प्रसिद्ध छ तर अन्य फलफूल पनि प्रशस्तै हुने गर्दछ। रामेछापमा कुल कृषियोग्य जमीन मध्ये सिँचित क्षेत्र २७.६९ प्रतिशत मात्र रहेको छ।
 
== नदीनालाहरू ==
पङ्क्ति १०२:
{{reflist}}
 
==बाह्य लिङ्कहरूकडीहरू==
{{incubator|kip/रामेछाप जिल्ला| http://incubator.wikimedia.org/wiki/Wp/kip/जीम_पाल खाम भाषाको विकिपिडिया}}