"आइफोन फाइभ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ५२:
}}
आइफोन फाइभ एप्पल कम्पनीले सन् २०१२ , सेप्टेम्बर १२ तारिकका दिन सार्वजनिक गरेको स्मार्ट फोन हो। यो फोन अहिले सम्मकै भरपर्दो , हलुका , र हाई रिजोल्युसन भएको फोन रहेको कम्पनीको दाबी छ । यसको स्क्रिनको आकार ४ इन्चको छ भने १६:९ इन्चमा फोटो र भिडियो हेर्न मिल्छ । यो फोनमा अहिले सम्मकै सबै भन्दा छिटो काम गर्ने प्रोसेसर राखिएको छ जसलाई [[ए.सिक्स चिप]] भनिन्छ । आइफोन फाइभ लाई [[:en:List of iOS devices|सिक्थ जेनरेसन]] को श्रेणीमा राखिएको छ। आइफोनको पछिल्लो सँस्कारण आइफोन फोर एसलाई उछिन्दै यसले धेरै प्रयोगकर्ताको मन जित्न सफल भएको थियो । एप्पल कम्पनीले ल्याएको यस आइफोन फाइभमा आउने [[ओक्टुबर]]मा [[:en:iOS 7|आई.ओ.एस. ७]] बजारमा ल्याऊँदै छ। यो एप्पल कम्पनीको आफ्नै ओपरेटीङ्ग सिस्टम हो जसलाई क्लोज्ड सिस्टम भनिन्छ।
 
 
 
==इतिहास‍==
Line ६० ⟶ ५८:
सेप्टेम्बर २१ मा जब आइफोन फाइभको माग आकाशियो, त्यस बेला यस फोनलाई "एक्स्ट्रा अर्डिनरी" नाम दिईयो। यस स्मार्ट फोन जब औपचारिक रूपमा बजारमा ल्याईयो, त्यस बखत सामसुङ्ग कम्पनीले आफ्नो फोनको रुप र ढाँचा लगायत सोफ्टवेर एप्पलले स्विक्रिति बिना प्रकाशित गरेको भन्दै मुद्दा पनि हालेको थियो। यस आइफोन फइभ मा पाहिलेका सेटहरु भन्दा धेरै सुबिधाहरु थपिएको छ। गुगलको [[:en:Google Maps|'गुगल म्याप्स']] भने यस फोनमा पाइँदैन। यसैको प्रतिफल स्वरुप आइफोन फइभ ले धेरै नकारात्मक प्रतिक्रियाहरु पायो।
 
आइफोन फाइभ सार्वजनिक गरिएकै दिन एप्पलले [[आइपोड नानो]] र [[आइपोड टच]] पनि बजारमा ल्याएको थियो। उक्त कार्यक्रममा एप्पलले सेप्टेम्बर १४, २०१२ देखि नै बुकिङ्ग खुल्ला रहने पनि जानकारी गरायो। २४ घण्टा नबित्दै २० लाखको हाराहारिमा बुकिङ्ग भयो। यसरी बुकिङ्ग गरिँदा यो भन्दा अघिल्लो सँस्करणको फोन, आइफोन फोर एस को पनि रेकर्ड तोडिएको कम्पनीको दाबी छ। आएफोन फोर एसको बिक्री तिन दिनमा ५० लाख पुगेको थियो।
 
नोभेम्बर ३०, २०१२ मा एप्पलले आइफोन फाइभको अन्लक्ड भर्सनपनि बजारमा ल्यायो जसको मुल्य ६४९ अमेरिकी डलर हुन आउँछ।
 
==मुख्य बिषेशता==
आइफोन फाइभको मुख्य विशेषता भनेको यसमा भएको [[:en:iOS|आइ.ओ.एस.]] नामक [[:en:mobile operating system|मोबाइल ओपरेटिङ्ग सिस्टम]] हो। यसको [[:en:interface|इन्टरफेस]] [[:en:direct manipulation|डाइरेक्ट म्यानिपुलेसन]]मा आधारित छ भने यसमा [[:en:multi-touch gestures|मल्टि-टच गेस्चर्स]]को सुबिधा पानि राखिएको छ। यसमा समावेश गरिएको इन्टरफेसले स्लाईडिङ्ग, स्विचेस र बटन्सहरूलाई कन्ट्रोल गर्छ। गेसचर्सले स्वाइप, ट्याप, पिन्च र रिभर्स पिन्च गर्न मदत पुर्याउँछ। त्यसैगरि, यसमा इन्टरनल [[:en:accelerometers|एक्सेलेरोमिटर्स]] राखिएको छ जसका कारण केहि एप्सहरुका लागि कमान्ड गर्ने काम गर्छ।
 
आइफोन फाइभ आइ.ओ.एस. सिक्ससँगै बजारमा ल्याइएको थिइयो जुन सेप्टेम्बर १९ तारिकका दिन सर्वसाधारणका प्रयोजनका निम्ति उपलब्ध गराइयो। यो फोनले हटस्पटको पनि काम गर्दछ जसका मदतले इन्टरनेट प्रयोगकर्ताहरूले वाइ-फाइ, ब्लुतुथ अथवा यु.एस.बि. मार्फत आफ्नो मोबाइलको नेट बाँड्न सक्छन।
Line १३२ ⟶ १३०:
{{reflist}}
 
==बाह्य लिङ्कहरूकडीहरू==
{{Commonscat|IPhone 5}}
 
"https://ne.wikipedia.org/wiki/आइफोन_फाइभ" बाट अनुप्रेषित