"एनिमे" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १२:
 
==इतिहास ==
फ्रान्स, जर्मनी, अमेरिका, रसियामा जस्तै जापानी एनिमेसन बिसौँ शताब्दीमा जापानी चलचित्रकर्मीहरूले विकास गरेका थिए ।<ref name="manga!">{{cite book |last=Schodt |first=Frederik L. | title=Manga! Manga!: The World of Japanese Comics |publisher=[[Kodansha]] International |date=August 18, 1997|edition=Reprint |location =Tokyo, Japan |isbn=0-87011-752-1 }}</ref> सन् १९२३ को भूकम्पले एनिमेका सामग्रीहरूलाई केही नष्ट गरेको थियो ।
 
सन् १९३० सम्म आइपुग्दा जापानी एनिमेसनको विकास भइसकेको थियो । उक्त समयमा जापानी एनिमे अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा नै थियो । सन् १९४० मा धेरै जापानी एनिमे उद्योगहरूको विकास हुँदै आइसकेको थियो । सन् १९३७ मा वाल्ट डिज्नी कम्पनीको ''स्नो वाइट एन्ड सेभन ड्राव्फ्स'' ले जापानी एनिमेलाई शैलीगत विकासमा प्रभाव पार्यो । सन् १९७० देखि चित्र उपन्यास, माङ्गा, कमिक पुस्तकहरू लोकप्रिय बन्दै गए । सन् १९८० देखि १९९० सम्म र हाल एक्काइसौं शताब्दसम्ममा जापानी एनिमेले बजार ओगटिसकेको छ ।
पङ्क्ति २३:
 
==एनिमेसन उद्योग ==
[[File:Akihabara picture.jpg|199px|thumb|अकिबरा जिल्ला, टोकियो एनिमे प्रेमीहरूका लागि मुख्य स्थल मानिन्छ ]]
 
==अन्तर्राष्ट्रियकरण==
पङ्क्ति ३८:
==सन्दर्भ सामग्री==
{{reflist}}
==बाह्य लिङ्कहरूकडीहरू==
{{Sister project links |wikt=anime |commons=Anime |b=no |n=no |q=no |s=no |v=no |species=no }}
 
[[श्रेणी:जापान]]
"https://ne.wikipedia.org/wiki/एनिमे" बाट अनुप्रेषित