"नेपालमा बोलिने भाषाहरू" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ७:
| sign = [[नेपाली सांकेतिक भाषा]]<br>[[झानकोट सांकेतिक भाषा]], [[जुम्ला सांकेतिक भाषा]], [[घान्द्रुक सांकेतिक भाषा]]
}}
[[एघारौँ राष्ट्रिय जनगणना २०६८|वि.स.२०६८ को राष्ट्रिय जनगणना]] अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रूपमा बोल्ने गरिन्छ ।<ref>[http://cbs.gov.np/wp-content/uploads/2012/11/Summary-Nepali.pdf आधिकारिक जनगणना सारांश २०६८, केन्द्रीय तथ्याङ्क बिभाग, नेपाल]</ref> अधिकांश रूपमा नेपालमा [[भारोपेली भाषा परिवार|भारोपेली]] तथा [[चीनीया-तिब्बती भाषा परिवार]]का भाषाहरू बोल्ने गरिन्छ। नेपालको सरकारी कामकाजको भाषा [[नेपाली भाषा|खस गोर्खाली]] हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो।
 
वि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा [[नेपाली भाषा|खस गोर्खाली भाषा]] बोल्ने भाषीको प्रतिशत ४४.६४% रहेको छ<ref>{{cite web|last= |first= |url=http://cbs.gov.np/wp-content/uploads/2012/11/Major-Finding.pdf |title=मुख्य भाषाहरू |page=४ |publisher=केन्द्रीय तथ्याङ्क विभाग |year=सन् २०१३ |accessdate=१२ सेप्टेम्बर २०१३ |deadurl=yes |archiveurl=https://web.archive.org/web/20130717170017/http://cbs.gov.np/wp-content/uploads/2012/11/Major-Finding.pdf |archivedate=१७ जुलाई २०१३ |df= }}</ref> भने [[मैथिली भाषा]] बोल्नेको सङ्ख्या ११.६७% रहेको छ।<ref>{{cite web|last= |first= |url=http://cbs.gov.np/wp-content/uploads/2012/11/Major-Finding.pdf |title=मुख्य भाषाहरू |page=४ |publisher=केन्द्रीय तथ्याङ्क विभाग , नेपाली, मैथिली र अन्य नेपालमा बोलिने भाषाहरू |year=सन् २०१३ |accessdate=१२ सेप्टेम्बर २०१३ |deadurl=yes |archiveurl=https://web.archive.org/web/20130717170017/http://cbs.gov.np/wp-content/uploads/2012/11/Major-Finding.pdf |archivedate=१७ जुलाई २०१३ |df= }}</ref> नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ। यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन्। सबै समुदायका आ-आफ्ना भाषाहरू छन् तर सबै समुदायका मानिसलाई सबै भाषाहरूको ज्ञान छैन तर नेपाली भाषा लगभग सबै समुदायका मानिषहरू बुझ्न-बोल्न सक्छन र नेपाली भाषाकै माध्यबाट अरु समुदाय अरु भाषाका मानिसहरू एक अर्का सँग संवाद गर्छन् त्यसैले नेपाली भाषा राष्ट्र भाषाको रूपमा रहेको छ।
 
नेपालमा बोलिने धेरै भाषाहरू [[देवनागरी लिपि|देवनागरी लिपी]]मा लेखिएको छ जसमा केही आदिवासीका भाषाहरू समेत पर्दछन्।
पङ्क्ति २१:
| align="center" style="background:#6A8EF4;"|'''प्रतिशत'''
|-
| [[नेपाली भाषा|नेपाली भाषा]]|| 11,826,953 ||44.63926934
|-
| [[मैथिली भाषा]]|| 3,092,530 ||11.67234533
पङ्क्ति १७५:
| [[छिलिङ भाषा]]|| 2,046 ||0.007722356
|-
| [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी भाषा]]|| 2,032 ||0.007669515
|-
| [[जेरोजेरुङ भाषा]]|| 1,763 ||0.00665421
पङ्क्ति २९४:
* [[शेर्पा भाषा]] xsr
* [[गुरूङ भाषा|गुरुङ]] ggn, gvr
* [[राजी भाषा ]]
 
==मुख्य भाषाहरू==
पङ्क्ति ३२२:
{{Reflist}}
 
==बाह्य लिङ्कहरूकडीहरू==
 
{{नेपालमा बोलिने भाषाहरू}}