"डोग्री भाषा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १२:
}}
</ref> सन् २००४ मा यसलाई [[भारतीय संविधान]] को आठौँ अनुसूची मा सामेल गरिएको हो । पश्चिमी पहाडी बोलिहरू को परिवार मा, मध्यवर्ती पहाडी तीरको जनभाषा मा, डोग्री, चंबयाली, मडवाली, मंडयाली, बिलासपुरी, बागडी आदि उल्लेखनीय छन् । डोग्री यो विशाल परिवार मा धेरै कारणले विशिष्ट जनभाषा हो । यसको पहिलो विशेषता यो छ कि अरू भाषा को तुलनामा यो भाषा बोल्ने को सँख्या अपेक्षा भन्दा बढी छ । दोस्रो यो छ कि यो भाषा परिवार मा केवल डोग्री साहित्यिक रूपबाट गतिशील र सम्पन्न छ । डोग्री को तेस्रो विशिष्टता यो छ कि एक समय यो भाषा कश्मीर रियासत तथा चंबा राज्य मा राजकीय प्रशासन को बोलीचाली को रूपमा रहेको थियो ।
 
 
==डोग्रीको लिपी==
Line २२ ⟶ २१:
|note=none
}} यो लिपि धेरै नै पुरानो हो । गुरमुखी लिपि को शुरुवात यहि लिपिबाट भएको मनिन्छ।<ref>{{cite web | url=http://www.unicode.org/L2/L2015/15234r-dogra.pdf | title=L2/15-234R: Proposal to encode the Dogra script in Unicode | first1=Anshuman | last1=Pandey | date=2015-11-04 }}</ref> कश्मिरी महाराज रणवीर सिंह ले, आज भन्दा लगभग एक वर्ष पूर्व, आफ्नो राज्यकाल मा, डोग्री लिपिको विकासमा प्रयाश गरेको पाइन्छ ।
 
 
 
 
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरूकडीहरू==
 
 
==बाह्य लिङ्कहरू==
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/डोग्री_भाषा" बाट अनुप्रेषित