"वयली लिप्यन्तरण" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
'''वयली लिप्यन्तरण''' (Wylie transliteration) तिब्बती लिपिको रोमनीकरण गर्ने एउटा विधि हो जसमा ति रोमन वर्णहरूका उपयोग गरिन्थे जुन अंग्रेजी भाषाको कुनै साधारण टाइपराइटरमा पनि उपलब्ध हुन्छन्। यसको नाम, टरेल वी० वयली (Turrell V. Wylie) को नाममा जोडिएको छ जसले सन् १९५९ मा यस योजनाको प्रस्तुत गरेको थियो।<ref>{{cite journal|doi=10.2307/2718544|last=Wylie|first=Turrell V.|authorlink=Turrell Wylie|date=December 1959|title=A Standard System of Tibetan Transcription|journal=Harvard Journal of Asiatic Studies|volume=22|pages=261–267|publisher=Harvard-Yenching Institute|jstor=2718544}}</ref> समयको साथै यो लिप्यन्तरण योजना एउटा मानक हुन गए (विशेष गरी संयुक्त राज्य अमेरिका मा।)
 
तिब्बतीमा लेख्ने र बोल्ने भाषामा एकदमै फरक हुन्छन्। त्यसै कारण रोमानिकरण गर्दा तिब्बती भाषाको उच्चारण र लिपि वर्तनी दुवैलाई संस्कृत, नेपाली र हिन्दी भाषा जस्तै संरक्षित राख्न सक्दैनन्। वयली लिप्यन्तरण भन्दा पहिले प्रचलित लिप्यन्तरण योजनाहरू भएपनि त्यस द्वारा न त उच्चारणको पूर्णतः संरक्षित गर्न पाउथे न त वर्तनीको। वयली लिप्यन्तरण विधिद्वारा तिब्बतीभाषाको उच्चारणलाई अनुगमन गर्नसक्दैन तर लिपि वर्तनीको रोमन लिपिमा प्रस्तुत गर्ने योजनामा भने लगभग सफलता रहेको छ।
पङ्क्ति २४४:
{| cellpadding="8" style="font-size: x-large; font-family: Jomolhari, Kailash, &quot;Tibetan Machine Uni&quot;; margin-bottom: 10px;" class=""
|ཨི i 
|ཨུ &#x20; u
|ཨེ &#x20; e
|ཨོ &#x20; o
|}