"भारतका आधिकारिक भाषाहरू" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
[[चित्र:दक्षिणएसियाको भाषा सम्बन्धी मानचित्र.png|thumb|right|250px|[[भारत]] र [[दक्षिण एसिया|दक्षिण एसिया]]को भाषा सम्बन्धी मानचित्र]]
 
'''[[भारत]]को [[आधिकारिक भाषा]]''', [[हिन्दी]] हो र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] सहायक वा गौण आधिकारिक भाषा हो; [[भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरू|भारतका राज्य]]हरु आफ्नो आधिकारिक भाषा(हरु) विधिक रूपले घोषित गर्न सक्छन्। [[भारतीय संविधान]], र न कुनै भारतीय कानुन कुनै [[राष्ट्रभाषा]]लाई परिभाषित गर्दछ।
पङ्क्ति ८:
भारतीय संविधान द्वारा, १९५०मा, [[देवनागरी लिपि]]मा लिखित हिन्दीलाई संघको आधिकारिक भाषा घोषित गरियो। यदि संसद द्वारा अन्यथा निर्णय लिएन भनें १५ वर्षहरू पछि अर्थात [[२६ जनवरी]], [[१९६५]]लाई अङ्ग्रेजीको उपयोग आधिकारिक कार्यहरुका लागि समाप्त हुनु थियो। तर अहिन्दी-भाषी राज्यहरूमा बदलावको सम्भावनालाई चौकस गरियो। परिणामस्वरूप संसद द्वारा आधिकारिक भाषा अधिनियमलाई अभिनीत गरिएको, जसमा आधिकारिक कार्यहरुका लागि अङ्ग्रेजीको उपयोगलाई हिन्दीका साथ-साथ १९६५ का पछि पनि जारी राख्ने स्वीकृति दिइयो।
 
==बाह्य लिङ्कहरूकडीहरू==
*[http://rajbhasha.nic.in/ राजभाषा विभाग] - गृह मंत्रालय ([[भारत सरकार]])
*[http://www.ciil.org/ भारतीय भाषा संस्थान] - भारत सरकारको एक विस्तृत जालस्थल जस पर भारतीय भाषाहरूको सम्पूर्ण जानकारी छ
</br />
{{भाषा भाषीहरूको सङ्ख्याका आधारमा भारतका राज्यहरूको सूची}}