"किराँती भाषा परिवार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
'''किरांत भाषा'''हरू नेपालका प्रमुख भाषा परिवार मध्ये एक हो। यो भाषा परिवार अन्तर्गत [[लिम्बू भाषा]],याख्खा भाषा, सुनुवार भाषा तथा राई भाषाहरू पर्दछन्। कोही-कोही विद्वानहरू यो परिवार भित्र [[नेपाल भाषा]]लाई पनि राख्न रुचाउँछन्।
 
पूर्वि नेपालको किराती प्रदेशभित्र बसोबास गर्ने किराती मूलका व्यक्तिहरूले बोल्ने भाषाहरूलाई किराती भाषा भनिन्छ । [[पृथ्वीनारायण शाह]]ले गोरखा राज्य विस्तार गरेको समयको प्रमाणहरूलाई हेर्दा [[दोलखा जिल्ला|दोलखा]], [[रामेछाप जिल्ला|रामेछाप]] र [[सिन्धुली जिल्ला|सिन्धुली]] वल्लो किरातमा पर्छ भने [[सुनकोशी नदी|सुनकोशी]] देखि [[अरुण नदी]]सम्मका भाग माँझ किरात ([[खम्बुवान]]) मा पर्दछ । [[अरुण]]देखि पूर्व [[मेची नदी]]सम्मको भूभाग [[लिम्बुवान]] भित्रपर्दछ । वेद, पुराण, रामायण, महाभारत आदिमा अनार्यहरू सवैलाई किराती समुदायभित्र समेटेको देखिन्छ । यसरी हेर्दा चिनियाँ, तिव्वती र नेपालका गुरुड, तामाङ, थकाली, शेर्पा, मगर आदि सवै किराती सम्प्रदायभित्र पर्दछन् । तर यी जातिहरूले आफूलाई किराती जातिको रूपमा स्विकार गर्दैनन् । किराती सम्प्रदायभित्र आफू परेको प्रष्टरूपमा स्वीकार गर्ने जातिहरू [[लिम्बु जाति|लिम्बु]], सुनुवार, याक्खा र राई हुन् । वल्लो किरातमा भाषिक दृष्टिकोणले किराती विशेषता देखाउने भाषाहरूमा हायू र सुनुवार छन् । हायू रामेछाप र सिन्धुलीमा थोरै सख्याका वक्ताहरूले बोल्छन् । त्यसैगरि सुनुवार भाषा [[सुनकोशी नदी|सुनकोशी]] वरिपरि सुनुवार जातिका मानिसहरूले बोल्दछन् । सुनुवार जस्तो हायुहरू आफूलाई प्रष्टरूपमा किराँती भन्दैनन् । तर उनीहरूको भाषाको वर्ण निर्माण, क्रियारूपावली र वाक्य सरचना हेर्दा उनीहरूको भाषाको नाता किराती भाषाहरूसँग भएको स्पष्ट हुन्छ । यो भाषामा अन्य किराती भाषाहरूमा नपाइने अघोष, कण्ठय उष्ण वर्ण पाइन्छ ।
पङ्क्ति १८:
{{Reflist}}
 
==बाह्य लिङ्कहरूकडीहरू==
[http://sil.org/iso639-3/iso-639-3_20100707.tab भाषाहरूको ISO कोड]