"लालबन्दी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ७१:
|footnotes =
}}
'''लालबन्दी नगरपालिका''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र]] अन्तर्गत [[जनकपुर अञ्चल]]मा पर्ने [[सर्लाही जिल्ला]]मा अवस्थित एक [[नगरपालिका]] हो ।<ref name="नेपाल सरकार स्थानिय विकास मन्त्रालय">{{cite web|title=नेपाल सरकार स्थानिय विकास मन्त्रालय|url=http://mofald.gov.np/page.php?id=38|agency=नेपाल सरकार|publisher=स्थानिय विकास मन्त्रालय}}</ref> [[लालबन्दी नगरपालिका|लालबन्दी]] बजार रहेको ठाँउलाई [[नगरपालिका]]को केन्द्र बनाइएको छ ।<ref name="new municipalities">{{cite web | url=http://www.mofald.gov.np/userfiles/news_186.xlsx | title=थप ७२ नयाँ नगरपालिका | accessdate=May 18,2014}}</ref> यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा [[लालबन्दी नगरपालिका|लालबन्दी]], [[जब्दी, सर्लाही|जब्दी]] र [[पत्थरकोट]] गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)" /> आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा लालबन्दी पनि नगरपालिका बनेको हो ।<ref name="थप ७२ नगरपालिका घोषणा (सूचिसहित)">{{cite news|last1=कृष्ण ज्ञवाली|first1=बलराम बानियाँ|title=थप ७२ नगरपालिका घोषणा (सूचिसहित)|url=http://www.ekantipur.com/np/2071/1/25/full-story/388826.html|accessdate=वैशाख २५|agency=कान्तिपुर पोस्ट|publisher=[http://www.ekantipur.com/np/ कान्तिपुर पोस्ट]|date=२०७१ वैशाख २५}}</ref> महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।<ref name="थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" />
 
==परिचय==
पङ्क्ति ७७:
 
==जनसङ्ख्या==
[[लालबन्दी नगरपालिका|लालबन्दी]], [[जब्दी, सर्लाही|जब्दी]] र [[पत्थरकोट]] गाविसहरूलाई मिलाएर लालबन्दी नगरपालिका बनाइएको हो ।<ref name="जिल्ला विकास समिति, सर्लाही (संक्षिप्त परिचय)" /> त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर लालबन्दी नगरपालिकाको जनसङ्ख्या २७,८१२ रहेको छ । लालबन्दी नगरपालिकामा ५,६८२ घरधुरि छन ।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)" />
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरूकडीहरू==
*[http://ddcsarlahi.gov.np/ जिल्ला विकास समिति, सर्लाही]
 
पङ्क्ति ८८:
{{नेपालका जिल्लाहरू}}
{{सर्लाही जिल्लाका गाविसहरू}}
 
{{नेपाली स्थल जगलेख}}
 
[[श्रेणी:नेपालका नगरपालिकाहरू]]
Line ९४ ⟶ ९६:
[[श्रेणी:२०७१ वैशाख २५ मा घोषित नगरपालिकाहरू]]
[[श्रेणी:नेपालका प्रमुख स्थानहरू]]
 
 
{{नेपाली स्थल जगलेख}}