"बिष्ट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २२:
 
==पुँवर बिष्ट==
[[पुँवर बिष्ट]]
 
पुँवार बिष्ट अछामको ढाकुबाट नेपालको विभिन्न ठाउँमा फैलिएका छ्न । भारत खन्डको धारानगर भन्ने ठाउँबाट आएका अएर सिंह ,भएर सिह र जाजर सिंंह तीन दाजु भाइ मध्यका एक भाइ जाजर सिंह अछाम आई अछम लाई सिजापती माहाराजको दरबार कब्जा गरी बसेको भोटे राजा लाई युद्धमा हराई बिष्ट कहलियका हुन र सिंहबाट बिष्ट उपाधी पाएको अछामको ढाकुमा रहेकोपाटापत्र बंशावली मा उल्लेख छ ।
पङ्क्ति ३९:
 
===उद्गम स्थल===
करिब २५० वर्ष पहिले [[बाइसे राज्यहरू|बाईसे]] चौबिसे राजाहरूको समयमा पाटन क्षेत्रमा पर्ने कोट भन्ने ठाउँमा [[ठकुरी]] वंशका राजाले राज्य गर्दथे । एक समयमा [[पनेरू]] थरका राजाले त्यहाँ आक्रमण गरी ठकुरी वंशका राजालाई पराजितगरी आफुले कब्जा जमाए । पराजित ठकुरी वंशका राजा [[भारत]]को दुवानगर पुगी त्यहाँका राजालाई सहयोगको लागि आग्रह गरेछन् । त्यहाँका राजाले आफ्ना वीर योद्धा ऐडी बिष्ट, दशौनी बिष्ट, [[भट्ट]] र [[कठायत]]को दस्ता सहयोगको लागि खटाएछन् । वीर योद्धाहरूले पनेरू राजालाई परास्त गरी दीप चनलाई राजा बनाए । एक थरी भनाई अनुसार कठायतहरू राजाका बढी विश्वास पात्र थिए । त्यसैले राजाका रक्षक पनि कठायत नै थिए ।<ref name= "गौतम गोत्र"> गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक '''गौतम गोत्र''' वंश परिचय पहिलो संस्करण लेखक राजेश कुमार बटाला</ref>
कठायत परिवारमा एउटा अति सुन्दरी महिला थिइन् जसको रौं निकै लामो थियो । एक दिन राजाको दरबारमा लामो रौं भेटिएछ । त्यो रौं कसको हो भन्ने विषयमा बाहिर कुरा चलेछ । अन्तमा त्यो रौं तिनै सुन्दरीको हो भन्ने किटान भए पछि राजा प्रति शंकागरी राजालाई मार्ने योजना बनाएछन् । सिकारका सौखिन राजालाई सुँगुर आयो सुँगुर आयो भनि दरबारको वरिपरी हल्ला पिटाएछन् । [[सुँगुर]] मार्न राजा हतियार सहित दरबारबाट बाहिर निस्कने क्रममा राजाका रक्षक तिनै कठायतले नै गोली हानी हत्या गरेका थिए । त्यसै कारणले त्यो कोटको नाम पछि सुँगुरकोट भनि राखिएको हो ।<ref name= "गौतम गोत्र"/>
लडाइमा विजय प्राप्त गरी सकेपछि गौतम गोत्री ऐडी बिष्टका पूर्खाहरू बाग बिष्ट र आङ बिष्ट दुई भाइ त्यही ठाउँमा बस्न मन पराई पाटनको टुंडेगैर भन्ने ठाउँमा बस्ने गरेका हुन् । यद्यपी भारतको दुवानगरबाट बाग बिष्ट र आङ बिष्ट आएका हुन् वा उनका पुर्खा आएका हुन् भन्ने कुरा स्पष्ट हुन सकेको छैन । आज त्यो ठाउँलाई बिष्ट बाटुलीको सेरो भनेर चिनिन्छ ।<ref name= "गौतम गोत्र"/>
पङ्क्ति ६७:
{{reflist}}
 
==बाह्य लिङ्कहरूकडीहरू==
 
[[श्रेणी:थरहरू]]
"https://ne.wikipedia.org/wiki/बिष्ट" बाट अनुप्रेषित