"नेपाली साहित्य" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
'''नेपाली साहित्य''' [[नेपाली भाषा]]मा लेखिएका [[साहित्य|साहित्यिक]] रचनाहरू हुन् । नेपाली भाषा [[नेपाल]]को राष्ट्रभाषा हो र [[भारत]]को सरकारी मान्यता प्राप्त भाषा हो । यी देशहरू बाहेक भूटान, बर्मा वा नेपाल बाहिरका लाखौंको संख्यामा रहेका नेपालीहरूको मातृभाषा हो; नेपाली भाषा भारतीय प्रान्त [[सिक्किम]] र पश्चिम बङ्गालको पनि राज्यभाषा (अधिकारिक भाषा) पनि हो।
 
नेपाली भाषा संस्कृतबाट विकसित भएको एक भाषा हो र नेपाली साहित्यको प्राचीन [[इतिहास]]को पत्ता लगाउनु धेरै मुस्किल छ किन भने धेरै विद्वानहरूले [[संस्कृत]]मा लेखेका छन, विशेष रूपमा [[धार्मिक साहित्य]]।
 
 
नेपाली साहित्यलाई पाँच अवधिहरूमा बाँडन सकिन्छ।
Line ५० ⟶ ४९:
* [[मोमिला]]
*केशरी अम्गाई
 
*
 
 
==सन्दर्भ सामग्री ==
 
==बाह्य लिङ्कहरूकडीहरू==
 
 
[[श्रेणी:साहित्य]]