"पृथ्वी दिवस" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २:
'''पृथ्वी दिवस''' विश्वमा २२ [[अप्रिल]]को दिन मनाइन्छ। यो एउटा दिवस हो जसलाई [[पृथ्वी]]को पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो। यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ। सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता [[जोन म्याक कोनेल]]ले १९७० मा [[उत्तरी गोलार्ध|उत्तरी गोलार्द्ध]]को [[वसन्त|बसन्त ऋतु]]को पहिलो दिन [[मार्च]] २१बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए। तर पछि अमेरिकी सिनेटर [[गेलर्ड नेल्सन]]ले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे। त्यस दिन देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरि नै ''बिश्व पृथ्वी दिवस'' मनाउने गरिन्छ ।
 
==बाह्य लिङ्कहरूकडीहरू==
{{Commonscat|Earth Day}}
{{दिवसहरू}}
"https://ne.wikipedia.org/wiki/पृथ्वी_दिवस" बाट अनुप्रेषित