"बङ्गलादेश बैङ्क" का संशोधनहरू बिचको अन्तर

सुधार
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox central bank
| image_1= বাংলাদেশ ব্যাংকের প্রতীক.svg
| image_title_1 = বাংলাদেশबङ्गलादेश ব্যাংকেরबैंकको প্রতীকप्रतीक
| bank_name_in_local = কেন্দ্রীয়केन्द्रीय ব্যাংকबैंक
| headquarters = [[মতিঝিল]]मोतिझिल, [[ঢাকাढाका]]
| established = १६ डिसेम्बर १९७१
| president = [[ফজলেफजले কবির]]कविर
| leader_title = গভর্নরगभर्नर
| bank_of = [[বাংলাদেশ]]{{झण्डा|बङ्गलादेश}}
| currency = [[টাকাटाका]]
| currency_iso =
| reserves =৳२९८२.६५ বিলিয়নविलियन ($३५ বিলিয়নविलियन) <ref>https://en.prothomalo.com/business/local/bangladesh-forex-reserves-hit-new-record-of-35b-amid-virus-pandemic</ref>
| website = [https://www.bb.org.bd/ বাংলাদেশबङ्गलादेश ব্যাংকबैंक]
| preceded = स्टेल बैंक अफ पाकिस्तान
| preceded = স্টেট ব্যাংক অফ পাকিস্তান
| succeeded =
| footnotes =
}}
 
'''बङ्गलादेश बैंक''' ({{भाषा-बाङ्ला|বাংলাদেশ ব্যাংক}}), उच्चारण: '''बाङ्लादेश ब्याङ्क''' [[बङ्गलादेश|जनगणतान्त्रिक बङ्गलादेश]]को केन्द्रीय बैंक हो। यस बैंकको स्थापना [[बङ्गलादेशको स्वतन्त्रता युद्ध|स्वतन्त्रता युद्ध]] पश्चात् बङ्गलादेशको स्थापना पछि सन् १९७१ डिसेम्बर १३ का दिन भएको थियो। यसको कार्यवाहक प्रमुखलाई गभर्नरको नाम दिइएको छ। बङ्गलादेश बैंक बङ्गलादेशी बैंकहरूको नियामक निकायको हो।<ref>{{वेब स्रोत|युआरएल=http://www.afi-global.org/afi-network/members|शीर्षक=AFI Member Institutions|website=Alliance for Financial Inclusio|अभिलेखयुआरएल=https://web.archive.org/web/20120822075823/http://www.afi-global.org/afi-network/members|अभिलेखमिति=२२ अगस्ट २०१२|पहुँचमिति=२०१६-१२-०५}}</ref> राज्यको तर्फबाट यसले देशको बैंक र गैर-बैंकीय वित्तीय संस्थाहरूको नियन्त्रण गर्दछ। देशको मौद्रिक नीति बङ्गलादेश बैंकद्वारा निर्धारित र व्यवस्थित हुन्छन्। यसले देशको विदेशी विनिमय भण्डार कायम गर्ने काम गर्दछ। यसबाहेक बैंकले विदेशी मुद्राको तुलनामा टाका|बङ्गलादेशी टाकाको विनिमय दरलाई निर्धारण गर्दछ। यस बैंकले टाकाको मुद्रण गरी परिचय पेस गर्ने उत्तरदायित्व लिएको छ जहाँ यसले १ टाका, २ टाका र ५ टाकाका कागज नोटहरू बाहेक यसले अन्य सबै कागजी नोटहरूको मुद्रण गर्ने गर्दछ। बङ्गलादेश बैंक सरकारी कोषको लागि पनि जिम्मेवार रहेको छ। हाल बङ्गलादेश बैंकका गभर्नर फजले कविर हुन्।
 
== इतिहास ==