"कीर्तीनिधि विष्ट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २१:
| term_start3 = १२ सेप्टेम्बर १९७७
| term_end3 = ३० मे १९७९
| predecessor3 =
 
| successor3 =
पङ्क्ति ८६:
 
पारिवारिक स्रोतका अनुसार पूर्वप्रधानमन्त्री विष्टका कान्छा छोराले संसार छाडेको धेरै समय भएको छैन । र, आफ्ना पितालाई स्याहार गरिरहेका जेठा छोरा विनोद विष्ट पनि किड्नीका बिरामी हुन् ।
<ref> name="onlinekhabar.com">{{cite web|url=https://www.onlinekhabar.com/2017/11/638524#.WgcZzktxwac.facebook|title=आर्यघाटमा सुटुक्कै जल्यो नैतिकताको ‘सिंहदरबार’}} </ref>
 
==को हुन् विष्ट ?==
पङ्क्ति १०५:
 
राजनीतिमा लाग्ने क्रममा विष्ट राष्ट्रिय कांग्रेसको महामन्त्रीका साथै कार्यवाहक अध्यक्षसम्म बने । यसैवीच ०१७ सालमा राजा महेन्द्रको कदमलाई उनले खुलेर समर्थन गरेपछि उनको राजनीतिक यात्रा पञ्चायती व्यवस्थातर्फ मोडियो ।
<ref name="onlinekhabar.com"/>
<ref> {{cite web|url=https://www.onlinekhabar.com/2017/11/638524#.WgcZzktxwac.facebook|title=आर्यघाटमा सुटुक्कै जल्यो नैतिकताको ‘सिंहदरबार’}} </ref>
 
==सिंहदरबारको फन्कोः दौडाहा टोलीदेखि प्रधानमन्त्रीसम्म==
पङ्क्ति १४२:
 
यद्यपि तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भने विष्ट ०६१ साल माघ २० गते राजाको मन्त्रिमण्डलमा पुनः उपाध्यक्ष बन्न आइपुगे । ०६३ साल बैशाखमा जनआन्दोलन सफल नहुञ्जेल डा. तुल्सी गिरी र विष्ट दुबैजना ज्ञानेन्द्रको मन्त्रिमण्डलका उपाध्यक्ष थिए ।
<ref name="onlinekhabar.com"/>
<ref> {{cite web|url=https://www.onlinekhabar.com/2017/11/638524#.WgcZzktxwac.facebook|title=आर्यघाटमा सुटुक्कै जल्यो नैतिकताको ‘सिंहदरबार’}} </ref>
 
==राष्ट्रवादी एवं सादगी नेताको छवि==
पङ्क्ति १४८:
अध्ययनशील विष्ट राजनीतिमा शिक्षामन्त्रीका रूपमा प्रवेश गरे भने परराष्ट्रमन्त्रीका रूपमा उनले नेपालको राष्ट्रियता सम्वर्द्धनमा महत्त्वपूर्ण भूमिका खेले ।
 
चीनको सीमानामा नेपाली भूमिमा रहेका भारतीय चेकपोष्टहरु विष्टकै पालामा हटेका हुन् । र, यही कारणले उनलाई भारतविरोधी राष्ट्रवादी नेताका रूपमा हेर्ने गरिएको छ । भारतमै राजनीतिशास्त्र पढेका भएपनि विष्टले भारतीय राजनीतिक हस्तक्षेप कहिल्यै रूचाएनन् । <ref> {{cite web|url=http://www.dainiknepal.com/2017/11/276818.html|title=झन्डै आँसु झारेनन् केपी ओलीले...}} </ref>
 
 
नेपाली राजनीतिमा विष्टको योगदानबारे पक्कै पनि विश्लेषकहरूले समीक्षा गर्लान् । तर, समग्रमा हेर्दाखेरि उनको राजनीतिक विशेषता भनेकै चीनसँगको विशेष सम्बन्ध निर्माण गरेर भारतीय हस्तक्षेपबाट नेपाललाई जोगाउनु, भ्रष्टाचारमा नमुछिनु, पदको लोभ नगरी राजनीतिमा नैतिकता एवं त्यागको भावना प्रदर्शन गर्नु, जीवन पर्यन्तसम्म सरल जीवनशैली अपनाउनु अनि निरन्तर राजतन्त्रको सेवक बन्नु इत्यादि हुन् ।
Line १५६ ⟶ १५५:
 
विष्टको स्वभाव नै नरम र मध्यमार्गी प्रकारको थियो । उनले रुखो बोली बोलेर कसैलाई नचिढ्याएको समकालीनहरु बताउँछन् । भलै उनी गणतन्त्रवादी थिएनन् ।
<ref name="onlinekhabar.com"/>
<ref> {{cite web|url=https://www.onlinekhabar.com/2017/11/638524#.WgcZzktxwac.facebook|title=आर्यघाटमा सुटुक्कै जल्यो नैतिकताको ‘सिंहदरबार’}} </ref>
 
==सधैं दरबारको आशिर्वाद, चुनाव कहिल्यै फापेन==
Line १६७ ⟶ १६६:
 
०१८ सालदेखि ०३६ सालसम्म जतिबेलासम्म विष्ट मन्त्री र प्रधानमन्त्री बने, त्यसबेला देशमा कुनै आम चुनाव नै भएन । उनी सधैं राजाबाट मनोनित भएर सिंहदरबारमा पुगे । ०३६ सालपछि उनी ज्ञानेन्द्रकालको अपवादलाई छाडेर राजनीतिको अग्रभागमा खासै देखिएनन् ।
<ref name="onlinekhabar.com"/>
<ref> {{cite web|url=https://www.onlinekhabar.com/2017/11/638524#.WgcZzktxwac.facebook|title=आर्यघाटमा सुटुक्कै जल्यो नैतिकताको ‘सिंहदरबार’}} </ref>
 
{{नेपालका प्रधानमन्त्रीहरू}}
Line १७३ ⟶ १७२:
{{reflist}}
 
==बाह्य लिङ्कहरूकडीहरू==
 
{{stub}}
[[श्रेणी:नेपालका अर्थमन्त्रीहरू]]
[[श्रेणी:नेपालका परराष्ट्रमन्त्रीहरू]]
Line १८१ ⟶ १८०:
[[श्रेणी:नेपाली राजनीतिज्ञहरू]]
[[श्रेणी:नेपालका प्रधानमन्त्रीहरू]]
 
 
{{stub}}