"कुँवर इन्द्रजीत सिंह" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ६:
|office = [[नेपालका प्रधानमन्त्रीहरूको सूची|२० औँ प्रधानमन्त्री (नेपाल)]]
|monarch = [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]
|term_start = २०१४ श्रावण ११<ref name="rajpatra.dop.gov.np">http://rajpatra.dop.gov.np/welcome/book/?ref=1104</ref>
|term_end = २०१४ कार्तिक २९<ref>http name=":1"//rajpatra.dop.gov.np/welcome/book/?ref=1111</ref><ref>नेपाल परिचय प्रकाशक सूचना विभाग २०७४ बैशाख</ref>
|predecessor = [[टङ्कप्रसाद आचार्य|टंकप्रसाद आचार्य]]
|successor = [[सुवर्ण शमशेर राणा|सुवर्ण सम्शेर राणा]]
पङ्क्ति ५१:
 
== प्रधानमन्त्री ==
पछि नेपाल फर्केपछि २०१४ सालमा यिनी राजाद्वारा प्रधानमन्त्री बनाइए।<ref name="rajpatra.dop.gov.np">http://rajpatra.dop.gov.np/welcome/book/?ref=1104</ref><ref name=":1">http://rajpatra.dop.gov.np/welcome/book/?ref=1111</ref> यिनको मन्त्रिपरिषद्मा शिक्षा मन्त्री महाकवि [[लक्ष्मीप्रसाद देवकोटा]] थिए ।
 
कडा स्वभावका यिनले त्यसबेला सचिव लगायत विभिन्न कर्मचारीहरूलाई हातपातसम्म गरेका थिए।
पङ्क्ति ७६:
यिनको राजा महेन्द्रलाई वि. सं. २००७ साल अघि बाबु-बाजेजस्तै थपनाका राजा बनाई प्राइममिनिस्टर भएर सर्वेसर्वा हुने योजना थियो तर जनरल [[नर शमशेर जङ्गबहादुर राणा|नर शमशेर]]ले भोलिपल्टै नारायणहिटी गए र [[महेन्द्र वीर विक्रम शाह|राजा]]लाई बेलिबिस्तार लगाए । सबै कुरा सुनिसकेपछि राजा महेन्द्रले भने, 'बदमास पो रहेछ, तिमी धन्दा नमान, म ओखती गर्छु (हेमन्तशमशेर राणा, जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी, पृ ८८–९२) ।'<ref name=":0">http://annapurnapost.com/news/60847 महेन्द्रविरुद्ध असफल ‘कु’</ref>
 
त्यत्तिकैमा कार्तिक २९ को दिन प्रधानमन्त्री सिंहलाई दरबारमा बोलाइयो । कुनै अप्रिय अवस्था सिर्जना होला भनेर दरबारभित्रका सेनालाई सतर्क राखियो । दरबारभित्रका कर्मचारीलाई कार्यलयबाहिर ननिस्किन आदेश दिइयो । त्यत्तिकैमा सिंह [[नारायणहिटी दरबार सङ्ग्रहालय|नारायणहिटी राजदरबार]] पुगे र राजा महेन्द्रसँग केही बेर 'वान-टु-वान टक' गरेर फर्किए । लगत्तै राजाले केआई सिंह नेतृत्वको मन्त्रिमण्डल विघटन गरेको समाचार सार्वजनिक भयो (माथेमा, पृ. २६९) ।<ref name=":01" /><ref name=":10" />
 
== पञ्चायती राजनीति ==
पङ्क्ति ९०:
{{reflist}}
 
==बाह्य लिङ्कहरूकडीहरू==
 
{{नेपालका_प्रधानमन्त्रीहरू}}