"स्वयम्भूनाथ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३६:
 
ऊ बेला कालीदह भनिने काठमाडौमा विपस्वी बुद्दले पहाड परिक्रमापछि नागर्जुनमा तपस्या गरे । उनै बुद्दले वैशाख पूर्णिमामा दहमा कमलको बिउं रोपे। अर्को वर्ष बिउं उम्रियो । त्यही कमलमा स्वयम्भू महाचैत्य उत्पति भयो । "आफै उम्रिएको हुनाले त्यसलाई स्वयम्भू भनिएको हो भन्ने भनाई छ," स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका महासचिव महेन्द्ररत्नले भन्छन् । काठमाडौ महानगरपालिका -१५ स्थित स्वम्भूलाई काठमाडौ उपत्यकाको स्थापनासँग जोडेर हेर्ने गरिन्छ । तर स्वयम्भूको स्थापना र निर्माणबारे अन्योल कायमै च ।
मन्जुस्रीले काठमाडौँको पानी कटाउनु अघि त्यही स्वयम्भूमा पूजा गरेको, फूल भएकै स्थान पहाड बनेको र त्यही स्वयम्भूनाथ स्टुपा बनेको कथन छ । संकृतमा स्वयम्भूको अर्थ स्वयम उत्पति भएको भूमि हुन्छ । नेवारीमा भने स्येले स्वयं, गुँले वन भन्ने जनाउँछ । स्वयम्भूका प्रमुख थकालीवीरमान बुद्दाचार्य स्येगु भन्दै जाँदा स्वयम्भू नाम रहन गएको बताउँछन् ।
 
<gallery>
पङ्क्ति ५८:
{{नेपालको स्तूपहरू}}
{{काठमाडौँका दर्शनीय स्थलहरू}}
==बाह्य लिङ्कहरूकडीहरू==
* {{Commonscat-inline|Swayambhunath|स्वयम्भूनाथ}}
* {{Commonscat-inline|Hindu temples in Nepal|नेपालका मन्दिरहरु}}
"https://ne.wikipedia.org/wiki/स्वयम्भूनाथ" बाट अनुप्रेषित