"ढ्याङ्ग्रो" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति १:
[[File:Dhyangro.jpg|thumb|200px|right|ढ्याङ्ग्रो]]
'''ढ्याङ्ग्रो''' नेपाली समाजमा कुनै मान्छे बिमारी भएमा बिमार निको पार्न [[धामी]], [[झाँक्रि]]द्वारा प्रयोग गर्ने बाजा हो । गोलाकार काठमा प्वाल पारेर दुवैपट्टी छालाले मोरेर समाउनका लागि त्यो काठमा बिंड लगाएर ढ्याङ्ग्रो बनाइन्छ । विशेषगरी राती धामी अथवा झाँक्रिले चिन्ता बस्दा ढ्याङ्ग्रो बजाउने गर्छन् । यो बाजा मृत्यु संस्कार र पूजामा पनि बजाइन्छ । यसको ताल आफ्नै प्रकारको हुन्छ । ढ्याङ्ग्रो बजाउँदा बेतका [[गजो]] प्रयोग गरिन्छ ।
{{stub}}▼
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य
{{नेपालका बाजाहरू}}
Line १७ ⟶ १५:
[[श्रेणी:नेपालको संस्कृति]]
[[श्रेणी:लोकसंस्कृति]]
▲{{stub}}
|