"लिम्बू भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
[[Image:Limbuscriptsubba.JPG|thumb|right|250px|[[लिम्बु लिपि]]]]
[[Image:Limbu Char.JPG|thumb|right|250px|[[लिम्बु लिपि]]]]
'''लिम्बु भाषा''' पूर्वी नेपालमा र आसपास बसोबास गर्ने एक मुलवासी [[लिम्बु जाति|लिम्बू ]] जातिको भाषा हो। यो भाषा नेपालको पूर्वी [[लिम्बुवान]] क्षेत्र, [[सिक्किम]], [[भुटान]] र उत्तरी पश्चिम बंगाल लगायतका क्षेत्रहरूमा बोलिन्छ। <ref>[http://www.ethnologue.com/show_map.asp?name=NP&seq=20 Detailed language map of eastern Nepal, see language #59 in far east]</ref>। लिम्बु भाषाको आफ्नै सिरिजंगा लिपि पनि छ। लिम्बू मातृभाषीहरू नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन् । यस भाषाका साहित्यकारहरूमा [[तेअङ्सी सिरिजङ्गा]] र [[इमान सिंह चेम्जोङ ]] आदि मुख्य छन् ।
 
==सन्दर्भ सामग्रीहरू==
{{Reflist}}
 
==बाह्य लिङ्कहरूकडीहरू==
{{Incubator|code=lif}}
* [http://sil.org/iso639-3/iso-639-3_20100707.tab भाषाहरूको ISO कोड] अथवा [http://www.sil.org/ISO639-3/codes.asp यो हेर्नुहोस्]
 
{{नेपालमा बोलिने भाषाहरू}}
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/लिम्बू_भाषा" बाट अनुप्रेषित