"सर्लाही जिल्ला" का संशोधनहरू बिचको अन्तर

प्र्स्थ्भुमि
पङ्क्ति २६:
 
==जिल्लाको नामाकरण==
यस जिल्लाको नामाकरणबारे सत्यतथ्य प्रमाण नभेटिए पनि प्राचीन इतिहासलाई खोजी गर्दा यस जिल्लाको हेमपुहेमपुर गाँउ विकास समितिमा सर्लाही देवीको मन्दिकोमन्दिरको नामवाट जिल्लाको नाम हनरहन गएको भन्ने अनुमान छ | रातको समयमा यदि कोही मानिस बत्ती बोकी ती देवीको मन्दिमामन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनबिश्वासले गर्दा आज पनि बत्ती लिएलिएर राती त्यहाँ कोही पानिपनि पुग्देनन्पुग्दैनन | यिनै देवीको नामवाट पहिले यस ईलाकाको पछि यस जिल्लाको नाम हुन गएको हो स्थानीय बासिन्दाहरुको धारणा रहेको पाईन्छ | सर्लाही देवीको मन्दिर वरीपरी अझै पनि बस्ती बसेको छैन |
 
==भौगोलिक अवस्था==