"अन्तर्राष्ट्रिय मातृभाषा दिवस" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: '''अन्तर्राष्ट्रिय मातृभाषा दिवस'''(International Mother language Day)फेब्रुअरी २१ म... |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''अन्तर्राष्ट्रिय मातृभाषा दिवस''' (International Mother language Day) [[फेब्रुअरी]] २१ मा मनाइन्छ ।
सन् १९५२ मा [[बंगलादेश]]मा मातृभाषा (बंगाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ । त्यसबेला [[बंगलादेश]]लाई [[पूर्वी पाकिस्तान]] भनिन्थ्यो ।
|