"याहु! नक्सा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: == बाह्य सूत्रहरू == → == बाह्य कडीहरू == स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २८:
 
नोभेम्बर २००५ मा याहु!ले नयाँ एडोब फ्ल्यासमा आधारित स्थानीय नक्सा, परीक्षण संस्करणमा जारी गरेको थियो।<ref>{{cite web|author=HASH |url=https://whiteafrican.com/2005/11/03/yahoo-local-maps-beta/ |title=Yahoo! Local Maps – Beta – WhiteAfrican |publisher=Whiteafrican.com |date=2005-11-03 |accessdate=2019-04-03}}</ref> अप्रिल २००६ मा, हवाई र उपग्रह दृश्य यसमा थपिएको थियो।<ref>{{cite web|url=https://googlesystem.blogspot.com/2006/11/yahoo-maps-is-out-of-beta.html|title=Yahoo Maps Is Out of Beta|first=एलेक्स|last=चिटु|date=17 November 2006|publisher=}}</ref><ref>{{cite web|url=https://www.searchenginejournal.com/yahoo-maps-adds-satellite-aerial-photography/3252/|title=Yahoo! Maps Adds Satellite & Aerial Photography|date=12 April 2006|website=Search Engine Journal}}</ref>
 
 
१६ मे २००७ मा, नक्सामा आधारित कम्पनी कार्टिफ्याक्टद्वारा रचना गरिएको नयाँ नक्सा शैली यसमा जारी गरिएको थियो। 
Line ५० ⟶ ४९:
 
*प्रत्यक्ष ट्राफिक: यातायात घटना तथा वर्तमान राजमार्गको स्थिति नक्सामा हेर्न सकिन्छ।
 
* नक्सामा फेला पार्ने: ब्यापारको नाम वा श्रेणीबाट स्थानीय खोज "नक्सामा खोज्नुहोस्" बाकसमा टाइप गर्न सकिन्छ र यसलाई हालको नक्सा दृश्यमा फेला पार्न पनि सकिन्छ। नतिजा प्रयोगकर्ताको दर्जा सम्बन्धित वर्गद्वारा थप परिष्कृत गर्न सकिन्छ।
 
*यात्रा दिशाहरू: यात्रा दिशाहरू नक्सामा वा प्रिन्ट गर्न सकिने फारममा, वैकल्पिक रूपमा पालै पालो नक्सा, वा साधारण पाठको रूपमा प्रदर्शन गर्न सकिन्छ। यात्रा दिशाको सूत्रहरू ई-मेल मार्फत पठाउन सकिन्छ, र पाठ निर्देशनहरू मोबाइल फोनमा पठाइन्छ। 
 
*तान्न मिल्ने नक्सा: नक्सा दृश्य माउसको साथ तानेर वा एरो कुञ्जीहरूमा छोएर हेरफेर गर्न सकिन्छ। 
 
Line ६८ ⟶ ६४:
{{सन्दर्भसूची}}
 
== बाह्य सूत्रहरूकडीहरू ==
* [http://maps.yahoo.com/ याहु! नक्सा]
* [http://local.yahoo.com/ याहु! लोकल]
Line ७६ ⟶ ७२:
* [https://web.archive.org/web/20060409040046/http://gallery.yahoo.com/technology/9 याहु! नक्सा एपिआई तस्वीर सङ्ग्रह]
* [http://developer.yahoo.com/maps/applications.html याहु! नक्सा एपिआई तस्वीर सङ्ग्रह]
 
[[श्रेणी:विकिथन-८ मा बनाइएका वा सुधारिएका लेखहरू]]
[[श्रेणी:वेब नक्सा सेवाहरू]]
"https://ne.wikipedia.org/wiki/याहु!_नक्सा" बाट अनुप्रेषित