"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

नेपाली भाषाका आदिकवि
Content deleted Content added
नयाँ पृष्ठ: भानुभक्तलाई नेपाली साहित्यका आदिकवि मानिएको छ। हुनत यिनीअघि न...
(कुनै भिन्नता छैन)

११:३९, २१ फेब्रुअरी २००७ जस्तै गरी पुनरावलोकन

भानुभक्तलाई नेपाली साहित्यका आदिकवि मानिएको छ। हुनत यिनीअघि नेपाली साहित्य लेख्ने सन्त ज्ञानदिलदास आदि कविहरू पनि नभएका होइनन। तर यीनका कृतिहरू पुस्तकाकारमा प्रकाशित भएपछि नेपाली जनजीभ्रोमा बसेका छन्। उनले लेखेका कृतिहरूमा बधुशिक्षा, भक्तमाला, प्रश्नोत्तरी आदि हुन्। यिनले बाल्मीकीय रामायणलाई नेपाली भाषामा अनुवाद गरेका छन्। यीनका पाण्डुलिपीलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि यिनी साहित्यमा चिनिएका हुन्।