"रागिनी उपाध्याय" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा clean up, replaced: ==बाह्य सूत्रहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ५५:
}}
 
'''रागिनी उपाध्याय''' (जन्म: सन् १९५९ नोभेम्बर ९) नेपाली [[चित्रकार]], [[गीतकार]] र [[सामाजिक कार्यकर्ता|समाजसेवी]] हुन्।<ref>{{Cite web |url=https://screennepal.com/2016/12/13/12322/ |title=अब पुस्तकमा कलाकार रागिनी |website=स्क्रिन नेपाल |language=नेपाली |accessdate=2020-08-11}}</ref><ref name="रागिनी">{{Cite web |url=https://nagariknews.nagariknetwork.com/others/128169-1503825120.html |title=रागिनीका रङहरु |last=कोइराला |first=अच्युत |website=नागरिक दैनिक |language=नेपाली |accessdate=2020-08-11}}</ref>[[काठमाडौँ]]को [[ब्राह्मण]] परिवारमा बुवा कान्तप्रसाद उपाध्याय र आमा सुशीला उपाध्यायकी पाँचौँ सन्तानका रूपमा जन्मिएकी उनी कान्छी छोरी हुन्।<ref name="ग्रेला">{{Cite web |url=https://narimag.com.np/news/2012-07-19/1108.html |title=रागिनी उपाध्याय ग्रेला |website=नारी पत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref> पौराणिक पात्रलाई आधुनिकतासँग जोडेर समयचेत बोल्ने उनको चित्रकलामा परम्परा र आधुनिकताको 'फ्युजन' पाइन्छ। <ref>{{Cite web |url=https://hangamatoday.com/?p=1723 |title=पृथ्वीका सम्पुर्ण आमा र छोरीहरूलाई समर्पित गरेर चित्रकला प्रदर्शनी |date=2019-03-13 |website=हङ्गगामा टुडे |language=नेपाली |accessdate=2020-08-11}}</ref> सन् १९७९ मा पहिलोपटक एकल [[चित्रकला]]मार्फत् नेपाली कला आकाशमा उदाएकी रागिनीको जीवनको 'टर्निङ् पोइन्ट' भने सन् १९८६ मा तत्कालीन [[राजा बीरेन्द्र]]को जन्मोत्सवको अवसरमा तत्कालीन महारानी [[ऐश्वर्य शाह]]द्वारा उद्घाटन गरिएको चित्रकला प्रदर्शनी रहेको थियो।<ref>{{Cite web |url=https://narimag.com.np/news/2011-08-18/746.html |title=१०१ प्रभावशाली महिला |website=नारी पत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref>
 
रागिनीले बुबाको सहयोग र प्रेरणाबाट<ref name="प्रेरणा">{{Cite web |url=http://annapurnapost.com/news/60838 |title=रागिनी रङ |website=अन्नपूर्ण पोस्ट |language=नेपाली |accessdate=2020-08-11}}</ref> आफूलाई चित्रकलाको क्षेत्रमा स्थापित गर्न सकिन्। उनले विश्वका दुई दर्जनभन्दा बढी देशमा ६५ वटा भन्दा बढी एकल तथा दर्जनौँ संयुक्त कला प्रदर्शनी गरिसकेकी छिन्।<ref>{{Cite web |url=https://gorkhapatraonline.com/arts/2020-04-03-11580 |title=पीडा भुल्दै, घर भित्रै सृजना फुलाउँदै कलाकार |website=गोरखापत्र |language=नेपाली |accessdate=2020-08-11}}</ref> उनको कलाको प्रसंशा [[बालकृष्ण सम]], [[बीपी कोइराला]]देखि [[अभि सुवेदी]]सम्मले गरिसकेका छन्।<ref name="प्रशंसा">{{Cite web |url=https://ekantipur.com/literature/2014/04/10/387252.html?author=1 |title=बीपीले नारीभाव सजिलै बुझ्नुभयो |website=कान्तिपुर |language=नेपाली |accessdate=2020-08-11}}</ref>
 
प्रतीकात्मक कलाकार भएको कारणले उनी निधारमा कहिले [[नाग|सर्प]] अङ्कित, कहिले [[त्रिशूल]] अङ्कित त कहिले उदाउँदो [[सूर्य]] अङ्कित टीका लगाउने गरेकी छिन्।<ref>{{Cite web |url=https://www.nayapatrikadaily.com/news-details/21450/2019-08-01 |title=टीकामा सर्प र त्रिशूलपछि उदाउँदो सूर्य लगाउँछु : रागिनी उपाध्याय |website=नयाँ पत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref> नेपालमा एउटा आधुनिक र सुविधा सम्पन्न ललितकला सङ्ग्राहलय स्थापना गर्ने<ref>{{Cite web |url=https://ekantipur.com/author/author-9426 |title=रागिनी उपाध्याय |website=कान्तिपुर |language=नेपाली |accessdate=2020-08-11}}</ref> उद्देश्यका साथ उनी<ref>{{Cite web |url=http://archive.himalkhabar.com/96966 |title= 'लीडर' महिला |website=हिमाल खबरपत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref> [[नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान]]को पहिलो महिला कुलपति बनेकी थिइन्।<ref>{{Cite web |url=http://annapurnapost.com/news/99947 |title=बजेटले नदेखेको कला संघर्ष |website=अन्नपूर्ण पोस्ट |language=नेपाली |accessdate=2020-08-11}}</ref>
 
एकै विषयलाई आधार मानेर चित्र कोर्ने प्रयोगलाई स्थापित<ref>{{Cite web |url=https://saptahik.com.np/travelling/2018/12/15/20181214132314 |title=कथा कला र कलाकारको |website=साप्ताहिक |language=नेपाली |accessdate=2020-08-11}}</ref> गर्न सफल रागिनीले [[कला]] क्षेत्रमा आफ्नो योगदानको कारण विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छिन्। उनी महिला कलाकार समूहकी संस्थापक अध्यक्ष<ref>{{Cite web |url=http://nepalihimal.com/article/429 |title=पेन्टिङमा महिला |website=हिमाल खबरपत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref>, विपी कोइराला फाउन्डेसन र बार्बारा पिस फाउन्डेसनको कार्यसमिति सदस्य तथा शिवाता लभ फाउन्डेसनकी अध्यक्षसमेत हुन्।<ref>{{Cite web |url=http://www.shivata-love.org/ |title=Shivata Love Foundation – Love is our key to prevent humanity's collapse |language=अङ्ग्रेजी |accessdate=2020-08-11}}</ref> स्थापित कलाकर्मीको रूपमा पहिचान बनाइसकेकी रागिनीले 'छोरीका लागि शिक्षा' कार्यक्रमबाट सामाजिक क्षेत्रमा हात हाल्नुका साथै <ref>{{Cite web |url=https://www.nayabishwo.com/2018/05/26/17926 |title=‘अभावमा बाँचेका’ छोरीलाई सहयोग गर्न वरिष्ठ भारतीय कलाकारद्वारा ‘चित्र प्रदर्शनी’ |date=2018-05-26 |website=नयाँविश्व |language=नेपाली |accessdate=2020-08-11}}</ref><ref>{{Cite web |url=https://www.sbs.com.au/language/nepali/audio/ragini-upadhyay-is-remembering-her-late-daughter-by-promoting-local-art |title=रागिनी उपाध्यायकी छोरीको सम्झना लोक कला प्रवर्धनका लागि |website=SBS Your Language |language=ne |accessdate=2020-08-11}}</ref> 'रङ रागिनी' नामक गीती एल्बम<ref>{{Cite web |urlname=http:"प्रेरणा"//annapurnapost.com/news/60838 |title=रागिनी रङ |website=अन्नपूर्ण पोस्ट |language=नेपाली |accessdate=2020-08-11}}</ref><ref name="सेतो">{{Cite web |url=https://www.samachardainik.com/news-details/12382/2019-02-07 |title=रागिनीको ‘धर्ती’ सार्वजनिक |website=सामचार दैनिक |language=नेपाली |accessdate=2020-08-11}}</ref> प्रकाशित गरिसकेकी छिन्। यस बाहेक उनले नेपालको विभिन्न राष्ट्रिय पत्रपत्रिकाको लागि समय समयमा लेखहरू लेख्दै आएकी छिन्।<ref>{{Cite web |url=https://ekantipur.com/author/author-9426 |title=रागिनी उपाध्याय |website=कान्तिपुर दैनिक |language=नेपाली |accessdate=2020-08-11}}</ref>
 
==प्रारम्भिक जीवन==
पङ्क्ति ७४:
 
==शिक्षा==
पारम्परिक नेपाली समाजमा जन्मेकी तथा छोरीहरूलाई पढाउन हुन्न भन्ने मान्यता व्याप्त रहेको समयमा पनि उनको परिवारले भने उनलाई सानै उमेरमा औपचारिक शिक्षा प्राप्तिको लागि भारतको [[बेतिया]]स्थित क्याथोलिक स्कुलमा भर्ना गरिदिए।<ref name="रागिनी"/> रगिनीले क्याथोलिक स्कुलबाट प्राथमिक शिक्षा प्राप्त गरेपछि कक्षा ९ देखि प्रमाणपत्र तहसम्मको शिक्षा [[इलाहाबाद]]को क्रस्थवेट गर्ल्स इन्टर कलेजबाट पुरा गरिन्। त्यसपछि उनी भारतको [[लखनऊ]]स्थित लखनउ कला तथा शिल्प महाविद्यालयमा भर्ना भइन् र उनले सन् १९८२ मा [[ललितकला]] विषयमा [[स्नातक तह]] पुरा गरिन्। परिवारको अस्वीकृति भएतापनि रागिनीले [[नयाँ दिल्ली]]स्थित गढी आर्ट भिलेजबाट तीनवर्षे [[मुद्रणकला]] विषयको अध्ययन गरिन्। सन् १९८६ मा नेपाल फर्केपछि रागिनीले कलासम्बन्धी थप अध्ययन गर्न सन् १९८७ मा ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा अवेर्दिन स्कटल्याण्डको 'पिकक प्रिन्टमेकर' र 'अक्सफोर्ड प्रिन्ट मेकर्स इन्स्टिट्युट' गइन् र प्रिन्ट मेकिङमा डिप्लोमा गरिन्। यसै गरी सन् १९८९ मा उनले स्टुगार्ड, [[जर्मनी]]को 'कुन्स्त एकेडेमी'मा छात्रवृत्ति पाएर ललितकलासम्बन्धी अध्ययन सन् १९८९ मा पूरा गरिन्।<ref name="ग्रेला"/>
 
==चित्रकला यात्रा==
===विद्यार्थी जीवन===
सानै उमेरदेखि चित्रकलामा रुचि राख्ने रागिनीको बुबाले उनलाई जन्मदिनको अवसरमा रङ्गहरू उपहारमा दिने गर्दथे। [[इलाहाबाद]]स्थित क्रस्थवेट गर्ल्स इन्टर कलेजमा अध्ययन गर्दै गर्दा २५ वटा विद्यालयहरू सहभागी भएको चित्रकला प्रतियोगितामा प्रथम भएर शिल्ड ल्याएपछि विद्यालय प्रशासन र विद्यार्थीको नजरमा परिन्।<ref name="रागिनी"/> सोही कलेजमा पढाउने एक जना कपुर भन्ने शिक्षिकाले रागिनीको कलाप्रतिको झुकाव बुझेर उनलाई ललित कला पढ्न सल्लाह दिएकी थिइन्।<ref name="रागिनी"/>
 
चित्रकलाप्रतिको मोहकै कारण परिवारसँग सङ्घर्ष गरी परिवारलाई मनाएर ललितकला विषयमा स्नातक अध्ययन गर्न उनी लखनउ गएकी थिइन्। उनले आफ्नो चित्रकलाको शीपलाई थप नयाँपन र स्तरीय बनाउनको लागि मुद्रणकला विषयको अध्ययन गरिन्।
 
===कलाकारको रूपमा===
पङ्क्ति ९०:
==टीकाको रहस्य==
रागिनीले निधारमा लगाउने टीकाले पनि प्रतीकात्मक अर्थ बोक्छ। जीवनको लालशालाई प्रतिबिम्बित गर्ने भएकोले उनले सबैभन्दा पहिले [[सर्प]] अङ्कित टीका लगाउँथिन्।<!--सर्प जीवनका इच्छाहरूका प्रतिबिम्बहरू हुन्। जन्मदेखि मृत्युसम्म मानिसको इच्छाको यात्रा कहिल्यै रोकिन्न। इच्छाहरू पछि जीवनका सपनाहरूसँग पनि जोडिने गर्छ। जीवन भनेको नै जन्म र मृत्युसम्म इच्छारूपी नागहरूले घेरिएको युद्धयात्रा हो। केही कुरा जान्ने इच्छा, पढाइको इच्छा, सम्पत्तिको इच्छा, नामको इच्छा, पदको इच्छा, सफलताको इच्छा एकपछि अर्को गर्दै आउने इच्छाधारी सर्पहरू हुन्। मान्छे ती सपनामा लोभिएका हुन्छन् र तिनलाई सन्तुलन गर्न सक्यो भने मात्र जीवन सफल हुन्छ। भगवान [[शिव]]ले सन्तुलन गर्न सकेका हुनाले सर्पको माला लगाए पनि उनलाई कुनै डर हुँदैन। [[विष्णु]]ले आफ्ना इच्छाहरू (नाग)लाई दबाएर सुतेका हुन्छन्। सर्पमा विष हुन्छ र त्यसलाई उपयोग गर्न सक्यो भने औषधी पनि बनाउन सकिन्छ।।--> सर्पलाई इच्छाको प्रतीकको रूपमा मानिने गरिन्छ।
<!--जीवन सङ्घर्षले भरिपूर्ण छ। आफ्नो घरदेखि समाजसम्म, देशदेखि विदेशसम्म सबैतिर सङ्घर्ष गरेकी उनको जीवन पनि-->अध्ययन, चित्रकला र विवाह गर्नसमेत सङ्घर्ष गरेकी रागिनी बिद्रोही स्वभावकी छिन्। वंश कर्मले चल्छ जन्मले चल्दैन भन्ने सोचकी उनी समानताका लागि शिक्षा अनिवार्य हुन्छ भन्छिन्।<ref>{{Cite web |url=https://ekantipur.com/opinion/2014/03/08/385343.html?author=1 |title=सोचमा परिवर्तन गरौं |website=कान्तिपुर |language=नेपाली |accessdate=2020-08-12}}</ref> शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ भन्ने मान्यताकी उनी सरस्वती भएपछि लक्ष्मी आफैँ आउने बताउँछिन्। महिलाहरूले गर्नुपरेको सङ्घर्ष र उनीहरूमाथिको विभेदका विरूद्धमा उनले त्यसपछि प्रतीकात्मक रूपमा [[त्रिशूल]]को टीका लगाइन्। त्रिशूललाई न्यायको प्रतीक, सङ्घर्षको प्रतीक र महिला शक्तिको प्रतीक मानिन्छ।<ref>{{Cite web |url=https://www.nayapatrikadaily.com/news-details/21450/2019-08-01 |title=टीकामा सर्प र त्रिशूलपछि उदाउँदो सूर्य लगाउँछु : रागिनी उपाध्याय |website=नयाँ पत्रिका |language=नेपाली |accessdate=2020-08-12}}</ref> उनले अत्यन्तै माया गर्ने छोरी शिवताको अचानक मृत्यु भएपछि ज्ञानको ज्योति नै जीवनको पर्याय भएको निष्कर्ष निकालेर प्रतिकात्मक अर्थमा उदाउँदो [[सूर्य]]को टीका लगाउन थालिन्। सूर्यलाई [[प्रकाश]], [[ज्ञान]], [[शिक्षा]] र आत्मसचेतनाको प्रतीक मानिन्छ।<ref>{{Cite web |url=https://ekantipur.com/ampnews/2017-04-23/20170423090444.html |title=छोरी सम्झिँदै रागिनी |website=कान्तिपुर |language=नेपाली |accessdate=2020-08-12}}</ref>
 
<!--यो छुट्टै खण्डमा लेख्न आवश्यक छ? यसको बारेमा पहिले नै शिक्षा, प्रारम्भिक जीवन र व्यक्तिगत जीवनमा उल्लेख भइसकेको छ।
पङ्क्ति १५१:
{{सन्दर्भसूची}}
 
==बाह्य सूत्रहरूकडीहरू==
* [https://www.dawn.com/news/241259/karachi-ragini?fbclid=IwAR04zGkDiSjfA9o9zgBymInIe-moVfsVs0Hf5SUwc7ND2w0Gu_y8KvaTJW4 KARACHI: Ragini’s canvas demands emotional outlets-www.dawn.com]
* [https://tribune.com.pk/story/123087/ragini-sings-through-her-art&fbclid=IwAR2U55Meyw1sjf7rnlb66I7upS1myIGF0PrcFNJcyOMdFFe20CdjOeRxoSg Ragini sings through her art-tribune.com.pk]