"शिवगञ्ज उपजिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा clean up, replaced: == बाह्य सूत्रहरू == → == बाह्य कडीहरू == स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ५४:
== इतिहास ==
 
बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने १० अक्टोबर १९७१ का दिन पाकिस्तानी सेनाले राधाकान्ता स्थित दोरसिया भन्ने ठाउँमा ४७ जना स्थानीय मानिसहरूको सामूहिक हत्या गरेका थिए। ६ अक्टोबर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच प्रत्यक्ष गोली हानाहानमा लगभग २०० जना लडाकुहरूको ज्यान गएको थियो।
 
== जनशाङ्खिकि ==
पङ्क्ति ६३:
 
यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, उखु, गहुँ, मकै आलु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, केरा, लिची, मेवा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले आँप, सारी, रेशम तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका खैनी र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ५० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ३ दुग्ध सङ्कलन केन्द्र र ३७ कुखुरापालन केन्द्रहरू रहेका छन्।
 
 
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५९.२५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ५.६३% मजदुरी, उद्योग १.५९%, वाणिज्यमा १८.८९%, सञ्चार र यातायातमा १.१९%, निर्माण क्षेत्रमा १.७३%, सुविधा ३.५०%, धार्मिक सेवा ०.१२%, वैदेशिक रोजगारी ०.१७% र अन्य ७.९३% रहेका छन्।
Line ७८ ⟶ ७७:
{{सन्दर्भसूची}}
 
== बाह्य सूत्रहरूकडीहरू ==
 
[[श्रेणी:बङ्गलादेशका उपजिल्लाहरू]]