"रावलपिन्डी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: ==बाह्य सूत्रहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ६४:
}}
'''रावलपिण्डी''' ([[पञ्जाबी भाषा|पञ्जाबी]], {{lang-ur|{{Nastaliq|راولپِنڈى}}}} ('''पिण्डी''' पनि भनिन्छ ) पाकिस्तानको [[पञ्जाब, पाकिस्तान|पञ्जाब]] प्रान्तमा रहेको एक प्रमुख सहर हो। रावलपिण्डी राजधानी इस्लामाबादको नजिकको सहर हो र रावलपिण्डी र इस्लामाबाद अर्थिक र सामाजिक रूपमा जोडिएको हुँदा दुई सहरलाई जुम्लिया सहर पनि भन्ने गरिन्छ। <ref>{{cite web |url=http://www.pbs.gov.pk/sites/default/files//tables/POPULATION%20SIZE%20AND%20GROWTH%20OF%20MAJOR%20CITIES.pdf |title= पाकिस्तानको जनसङ्ख्या र जनसङ्ख्या वृद्धि|publisher=पाकिस्तान|date=}}</ref>
रावलपिंडी जनसङ्ख्याको आधारमा चौँथो ठूलो शहर हो भने इस्लामाबाद रावलपिंडी महानगरीय क्षेत्र भने पाकिस्तानको तेस्रो ठूलो क्षेत्र हो ।
 
रावलपिण्डी पाठाहर क्षेत्रमा पर्छ प्रचिन बौद्धको मुर्ति र अवशेषको लागि प्रख्यात छ। सन् १९५३ मा गक्खर शासकहरूले सहरमा कब्जा गर्नु भन्दा पहिलो महमूद गाजनवीले रावलपिण्डीमा हमला गरेका थिए र सहरलाई पूर्णरूपमा क्षतिग्रस्त बनाएका थियो। सन् १७६५ मा गक्खर शासकहरूलाई पराजित गर्दै सहर सिख शासन अन्तर्गत आएको थियो र अन्ततः लाहौर मा आधारित सिख साम्राज्य भित्र यो सहर एक प्रमुख सहर बन्न पुगेको थियो। सन् १८४९ मा यो सहर ब्रिटिस्ट राजको कब्जामा आएपछि यो सहर ब्रिटिस्ट भारतीय सैनिकहरूको लागि एक प्रमुख स्थल बनेको थियो। सन् १९४७ मा ब्रिटिस्ट साम्राज्यको विघटन पश्चात् यस सहरलाई पाकिस्तानी सैनिकहरूको लागि एक प्रमुख सदरमुकामको रूपमा स्थापित गरिएको थियो। <ref>{{cite web|url=http://www.pakistantoday.com.pk/2012/08/26/city/islamabad/rawalpindi-history-behind-a-bustling-city/|title=रावलपिण्डी: सहरको इतिहास|access-date=2016-06-18}}</ref>
पङ्क्ति ८३:
{{reflist}}
 
==बाह्य सूत्रहरूकडीहरू==
{{Sister project links}}
*[https://web.archive.org/web/20080313180203/http://www.rawalpindi.gov.pk/ आधिकारिक वेबसाइट]
पङ्क्ति ८९:
*{{Wikivoyage-inline}}
*{{dmoz|Regional/Asia/Pakistan/Provinces/Punjab/Localities/Rawalpindi/}}
 
[[श्रेणी:विकिथन-७ मा बनाइएका वा सुधारिएका लेखहरू]]
[[श्रेणी:पाकिस्तानका सहरहरू]]
"https://ne.wikipedia.org/wiki/रावलपिन्डी" बाट अनुप्रेषित