"युट्युब" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: == बाह्य सूत्रहरू == → == बाह्य कडीहरू == स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १३:
| country = अमेरिका
| area_served = विश्वव्यापी (प्रतिबन्धित देशहरू बाहेक [[युट्युबको नियन्त्रण पद्धति|प्रतिबन्धित देशहरू]])
| founder = {{ubl|[[चाड हर्ली]]|[[स्टिभ चेन]]|[[जावेद करिम]]}}<ref name="चिडियाखाना">{{वेब स्रोत|लेखक=|शीर्षक=युट्युबको १५ वर्षे यात्रा, यो हो पहिलो भिडियो|युआरएल=https://www.onlinekhabar.com/2020/04/858765|कार्य=|प्रकाशक=अनलाइन खबर|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref>
| key_people = [[सुसन उचित्सकी]] ([[प्रमुख कार्यकारी अधिकृत|कार्यकारी]])
| industry = {{ubl|[[इन्टरनेट]]|[[अनलाइन भिडियो प्लेटफर्म|भिडिओ साझेदारी सेवा]]}}
पङ्क्ति ३२:
}}
 
'''युट्युब''' एक अमेरिकी [[अनलाइन भिडियो प्लेटफर्म|भिडिओ साझेदारी सेवा]] हो। यसको प्रधान कार्यालय सान ब्रुनो, क्यालिफोर्नियामा अवस्थित छ। यसलाई फेब्रुअरी २००५ मा, पूर्व पेपलका कर्मचारी, चाड हर्ली, स्टिभ चेन र जावेद करिमले संयुक्त रूपमा स्थापना गरेका थिए।<ref>{{Cite web |url=http://www.chip.de/news/Anfang-vom-Ende-YouTube-fuehrt-nicht-ueberspringbare-Werbung-ein_92987994.html |title=Der Anfang vom Ende? YouTube zeigt nicht-überspringbare Werbung |work=chip.de |date=2016-04-27 |accessdate=2017-04-15}}</ref> नोभेम्बर २००६ मा, अमेरिकी कम्पनी [[गुगल]]ले यसलाई १.६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो। युट्युब हाल गुगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ।<ref name="इतिहास">{{वेब स्रोत|लेखक=|शीर्षक=यस्तो छ युट्युबको इतिहास, कति गर्छ प्रत्येक वर्ष कमाई ?|युआरएल=https://www.nepalipatra.com/news/youtube-income/34236|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाली पत्र|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref><ref name="estadao">[http://www.estadao.com.br/noticias/vidae,google-lanca-novo-canal-youtube-edu,1099490,0.htm Google lança nova canal Youtube Edu]. Estadão. Página visitada em 29 de novembro de 2013.</ref>
 
युट्युबले प्रयोगकर्ताहरूलाई अवस्थित सामग्रीहरू, अवलोकन, मुल्याङ्कन, साझेदारी, प्रवाहसूचीहरूमा थप्न, उजुरी गर्न, भिडिओमा टिप्पणी गर्न, र अन्य प्रयोगकर्ताहरूको सदस्यता लिन अनुमति दिन्छ। यसले प्रयोगकर्ताद्वारा उत्पादित सामग्रीहरूको विविधता प्रदान गर्दछ। उपलब्ध सामग्रीले संक्षिप्त भिडिओ, टेलिभिजन कार्यक्रमका दृश्य, साङ्गीतिक भिडिओहरू, छोटो र दस्तावेज चलचित्र, श्रव्य सामग्री, चलचित्रकम झलक, प्रत्यक्ष प्रवाह, छोटो मौलिक दृश्य, र शैक्षिक भिडिओहरू जस्ता अन्य सामग्री समावेश गर्दछ।
पङ्क्ति ३८:
युट्युबमा धेरैजसो सामग्री व्यक्तिद्वारा निर्माण गरिएका हुन्छन् तर सिबिएस, बीबीसी, भिभो, र हुलु लगायत मिडिया निगमले युट्युब साझेदारी कार्यक्रमको भागको रूपमा उनीहरूको सामग्रीहरू युट्युब मार्फत प्रस्ताव गर्दछन्। दर्ता नगरिएका प्रयोगकर्ताहरूले वेबसाइटमा भिडिओहरू हेर्न सक्दछन् तथापि, सामग्री थप्नका लागि यसमा खाताको आवश्यकता पर्दछ। जबकि दर्ता भएका प्रयोगकर्ताहरूले यसमा असीमित सङ्ख्यामा भिडिओहरू उर्ध्वभरण गर्न र भिडिओमा टिप्पणीहरू थप्न सक्दछन्। उमेर-प्रतिबन्धित भिडिओहरू हेर्नका लागि १८ वर्षको उमेरको कटेको पुष्टि गर्नु पर्ने हुन्छ जुन दर्ता गरिएको प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ।
 
युट्युब र चयनित सिर्जनाकर्ताहरूले गुगल विज्ञापन मर्फत राजस्व सङ्कलन गर्दछन् जुन एक सेवा हो जसले वेबसाइटका सामग्री र दर्शकहरूको आधारमा विज्ञापनहरूलाई लक्षित गर्दछ। यसका धेरै जसो भिडिओहरू हेर्नका लागि शुल्क तिर्नु पर्दैन, तर अपवादहरूमा सदस्यता-आधारित भुक्तान च्यानल, भाडाका चलचित्र, युट्युब सङ्गीत र युट्युब भुक्तान सहितका सदस्यता सेवा, विज्ञापन-रहितका सङ्गीतका लागि पैसा तिर्नु पर्ने हुन्छ।
 
फेब्रुअरी २०१७ सम्म, यसमा प्रत्येक मिनेटमा ४०० घण्टा भन्दा बढी सामग्री थपिएका थिए, र प्रत्येक दिन युट्युबमा एक अर्ब घण्टाका सामग्रीहरू हेरिएको थियो। अक्टोबर २०२० सम्म, [[अलेक्सा इन्टरनेट]]का अनुसार, युट्युब गुगल पछिको संसारको सबैभन्दा लोकप्रिय वेबसाइट हो।<ref name=topsites>{{cite web | url=https://www.alexa.com/topsites | title=The top 500 sites on the web | publisher=[[अलेक्सा इन्टरनेट]]}}</ref> मे २०१९ सम्ममा, हरेक मिनेटमा ५०० घण्टा भन्दा बढी समयका भिडिओ सामग्री युट्युबमा उर्ध्वभरण गरिन्छ।<ref name="500hrs">{{cite news |accessdate=June 10, 2019 |url=https://www.tubefilter.com/2019/05/07/number-hours-video-uploaded-to-youtube-per-minute/ |title=More Than 500 Hours Of Content Are Now Being Uploaded To YouTube Every Minute |work=ट्युब फिल्टर |location=लस एन्जलस, क्यालिफोर्निया |date=May 7, 2019 |author=Loke Hale, James}}</ref> उल्लेख गरिएको त्रैमासिक विज्ञापन राजस्वका आधारमा, युट्युबको वार्षिक राजस्वमा १५ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=युट्युबका ५ रोचक तथ्य, तपाईँलाई थाहा नहुन सक्छ|युआरएल=https://clickmandu.com/2016/08/454.html|कार्य=|प्रकाशक=क्लिकमान्डू|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref>
पङ्क्ति ४७:
=== स्थापना र प्रारम्भिक वृद्धि (सन् २००५–२००६) ===
[[File:Youtube founders.jpg|thumb|upright=1.8|बायाँ देखि दायाँ सम्म: [[चाड हर्ली]], [[स्टिभ चेन]] र [[जावेद करिम]], युट्युबका संस्थापकहरू हुन्।]]
युट्युबलाई पेपलका कर्मचारी स्टिभ चेन, चाड हर्ली र जावेद करिमले संयुक्त रूपमा स्थापना गरेका थिए।<ref name="इतिहास"/><ref name="melty.fr">{{Cite web |title=La première vidéo de Youtube ! |url=http://www.melty.fr/la-premiere-video-de-YouTube-actu32799.html |website=melty |date=29-04-2010 |accessdate=05-07-2020}}.</ref> करिमका अनुसार युट्युब सृजनाको प्रेरणा उनलाई पहिलो पटक सन् २००४ को सुपर बाउल घटनामा जेनेट ज्याक्सनको भूमिकाबाट आएको थियो जब उनको प्रस्तुतिको बेला उनको स्तन प्रदर्शन भएको थियो र पछि सन् २००४ हिन्द महासागर सुनामीबाट पनि उनले युट्युब सृजनाको प्रेरणा प्राप्त गरेको बताएका थिए।<ref>{{Cite web|author=Setra|title=Insolite : à l’origine, YouTube devait être un site de rencontre|url=https://www.presse-citron.net/insolite-a-lorigine-youtube-devait-etre-un-site-de-rencontre/|website=Presse Citron|accessdate=21 juillet 2017}}</ref> तात्कालिक समयमा, करिमले सजिलैसँग कुनै पनि कार्यक्रमहरूको दृश्य अनलाइनमा फेला पार्न सकेका थिएनन्, जसले [[अनलाइन भिडियो प्लेटफर्म|भिडिओ साझेदारी सेवा]]को विचारलाई अघि बढाएको थियो। हर्ली र चेनका अनुसार यसको मूल विचार भनेको एक अनलाइन प्रेमालाप सेवाको भिडिओ संस्करण हो जुन हट वा नट नाम वेबसाइटबाट प्रभावित थियो।<ref name="प्रेमालाप">{{वेब स्रोत|लेखक=|शीर्षक=डेटिङ' का लागि बनाएको युट्युब कसरी बन्यो अनलाइन भिडिओको राजा?|युआरएल=https://www.setopati.com/social/200024|कार्य=|प्रकाशक=सेतोपाटी|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref> तिनीहरूले वर्गीकृत विज्ञापन क्रेगलिस्टमा जानकारी सार्वजनिक गर्दै सुन्दर महिलाहरूलाई आफैँका भिडिओहरू १०० डलर पुरस्कारको लागि उर्ध्वभरण गर्न अनुरोध गरेका थिए।<ref name="youtube.com">{{Cite web|last=|first=|date=|title=r {{!}} p 2006: YouTube: From Concept to Hypergrowth – Jawed Karim|url=https://youtube.com/watch?v=XAJEXUNmP5M&t=2398|url-status=live|archive-url=|archive-date=|access-date=|website=}}</ref> पर्याप्त प्रेमालापका दृश्यहरू फेला पार्न कठिनाई भएका कारण योजनालाई परिवर्तन गरिएको थियो र वेबसाइट संस्थापकहरूले कुनै पनि प्रकारको भिडिओको साझेदारीलाई स्वीकार गर्ने निर्णय गरेका थिए।<ref>{{Cite news |first=Stuart |last=Dredge |title=YouTube was meant to be a video-dating website |url=https://www.theguardian.com/technology/2016/mar/16/youtube-past-video-dating-website |work=[[द गार्जियन]]|date=March 16, 2016 |accessdate=March 15, 2019}}</ref>
 
सञ्चार माध्यमहरूमा बारम्बार दोहोरिएका सामग्रीहरू अनुसार हर्ली र चेनले सन् २००५ को सुरूमा, सान फ्रान्सिस्को स्थित, चेनको कोठामा भोज समारोहमा कैद गरेको भिडिओ साझा गर्नमा उनीहरूलाई समस्या भएको थियो जसले गर्दा उनीहरूले यसलाई थप विकास गर्ने निर्णय गरेका थिए।
 
युट्युब प्रविधिमुखी प्रारम्भिक अनलाइन सेवाको रूपमा स्थापना भएको थियो।<ref>[https://web.archive.org/web/20050428014715/https://www.youtube.com/ Earliest surviving version of the YouTube website] वेब्याक मेसिन, April 28, 2005. अभिगमन मिति: १९ जुन २०१३।</ref> यसले सुरुवाती चरणमा, सेकुइया पूँजी कम्पनी मार्फत १ करोड १५ लाख लगानी प्राप्त गरेको थियो भने यसले नोभेम्बर २००५ देखि अप्रिल २००६ सम्म, आर्टिस पूँजी कम्पनी मार्फत ८० लाख अमेरिकी डलर प्राप्त गरेको थियो।<ref>{{Cite web|lastname=|first=|date=|title=r {{!}} p 2006: YouTube: From Concept to Hypergrowth – Jawed Karim|url=https://"youtube.com"/watch?v=XAJEXUNmP5M&t=2398|url-status=live|archive-url=|archive-date=|access-date=|website=}}</ref> युट्युबको प्रारम्भिक प्रधान कार्यालय, सान मातेओ क्यालिफोर्नियामा अवस्थित थियो।<ref>{{Cite news |first=Stuart |last=Dredge |title=YouTube was meant to be a video-dating website |url=https://www.theguardian.com/technology/2016/mar/16/youtube-past-video-dating-website |work=द गार्जियन|date=March 16, 2016 |accessdate=March 15, 2019}}</ref> यसको ड‍ोमेन नाम युट्युब डटकम १४ फेब्रुअरी २००५ मा, सूचारू भएको थियो भने यसको वेबसाइटलाई अर्को महिना विकास गरिएको थियो। युट्युबमा प्रथम पटक, यसका संस्थापक जावेद करिमले "मि एट द जु" शीर्षक राखेर भिडिओ सार्वजनिक गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=यस्तो थियो युट्युवमा अपलोड भएको पहिलो भिडियो|युआरएल=https://www.newssewa.com/content/youtube.html|कार्य=|प्रकाशक=|वेबसाइट=न्युज सेवा|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref> दृश्य २३ अप्रिल २००५ मा, उर्ध्वभरण गरिएको थियो भने दृश्य हालसम्म पनि मञ्चमा उपलब्ध छ।<ref>{{Cite news |first=Sara |last=Kehaulani Goo |title=Ready for Its Close-Up |url=https://www.washingtonpost.com/wp-dyn/content/article/2006/10/06/AR2006100600660.html |website=[[द वासिङ्टन पोस्ट]] |publisher= |date=October 7, 2006 |accessdate=March 26, 2017}}</ref> मे २००५ मा, युट्युबले सार्वजनिक परिक्षण संस्करणको प्रस्ताव गरेको थियो। अप्रिल २००५ मा, ब्राजिली फुटबल खेलाडी [[रोनाल्डिन्हो]] चित्रित नाइकीको विज्ञापनले १० लाख अवलोकन पार गर्ने प्रथम भिडिओ बनेको थियो।<ref>{{cite web |url=http://whois.domaintools.com/youtube.com |title=Whois Record for <code>www.youtube.com</code> |accessdate=April 1, 2009 |publisher=DomainTools}}</ref> नोभेम्बर २००५ मा, सेकुइया पूँजी कम्पनी मार्फत ३० लाख पचास हजार लगानी प्राप्त गरेसँगै सेवा १५ डिसेम्बर २००५ मा, आधिकारिक रूपमा सुरु भएको थियो।<ref>{{Cite news |title=YouTube: a history |url=https://www.telegraph.co.uk/finance/newsbysector/mediatechnologyandtelecoms/digital-media/7596636/YouTube-a-history.html |website=[[द डेली टेलिग्राफ]] |publisher= |date=April 17, 2010 |accessdate=March 26, 2017}}</ref><ref>{{cite web |first=Megan Rose |last=Dickey |title=The 22 Key Turning Points in the History of YouTube |url=http://www.businessinsider.com/key-turning-points-history-of-youtube-2013-2 |website=[[बिजनेस इन्साइडर]] |publisher=Axel Springer SE |date=February 15, 2013 |accessdate=March 25, 2017}}</ref> तात्कालिक समयमा वेबसाइटले द‌ैनिक रूपमा ८० लाख अवलोकन प्राप्त गरेको थियो।<ref>{{cite web |url=https://www.youtube.com/watch.php?v=aRHk8ol0vTw|archive-url=https://web.archive.org/web/20051125105508/https://www.youtube.com/watch.php?v=aRHk8ol0vTw|url-status=dead|archive-date=November 25, 2005 |title=Ronaldinho: Touch of Gold – YouTube |work=[[वेब्याक मेसिन]] |date=November 25, 2005 |accessdate=January 1, 2017}}</ref><ref>{{cite web |url=https://www.youtube.com/browse.php?s=mp|archive-url=https://web.archive.org/web/20051102073554/https://www.youtube.com/browse.php?s=mp|url-status=dead|archive-date=November 2, 2005 |title=Most Viewed – YouTube |work=[[वेब्याक मेसिन]] |date=November 2, 2005 |accessdate=January 1, 2017}}</ref>
 
आधिकारिक रूपमा सुरुवात भएको केही समयसम्म यसले बजार मान्यता प्राप्त गर्न असफल रहेको थियो।त्यस समयमा यो एकमात्र भिडिओ साझेदारी सेवा थिएन। नोभेम्बर २००४ मा, यसको प्रतिस्पर्धाीको रूपमा [[भिमिओ]]को सुरुवात गरिएको थियो जसलाई कलेज ह्युमरले विकास गरेको थियो तथापि, यसको वृद्धि कमजोर रहेको थियो। <ref name="fortune vimeo">{{cite web | url = https://fortune.com/2011/02/23/how-vimeo-became-hipster-youtube/ | title = How Vimeo became hipster YouTube | first = John Patrick | last= Pullen | date = February 23, 2011 | accessdate = May 8, 2020 | work = फर्च्युन }}</ref> जुलाई २००६ देखि यसको वृद्धिमा उल्लेखनीय सुधार आएको थियो र कम्पनीले मञ्चमा ६५,००० नयाँ भिडिओहरू द‌ैनिक रूपमा उर्ध्वभरण भएको जनाएको थियो। त्यस समयमा, यसले १० करोड अवलोकन प्राप्त गरेको थियो।<ref>{{cite web |title=YouTube serves up 100 million videos a day online |url=http://usatoday30.usatoday.com/tech/news/2006-07-16-youtube-views_x.htm |website=युएसए टुडे |publisher= |date=July 16, 2006 |accessdate=March 26, 2017}}</ref>
 
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}
 
== बाह्य सूत्रहरूकडीहरू ==
{{Sister project links}}
* [http://youtube.com आधिकारिक वेबसाइट]
"https://ne.wikipedia.org/wiki/युट्युब" बाट अनुप्रेषित