"पञ्जाब, भारत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पञ्जाब एक कृषि प्रधान राज्य हो । यहाँ गहूँको सबै भन्दा बढी खती गरिन्छ । अन्य मुख्य बालीहरूमा [[चामल]], [[कपास]], [[उखु]], [[बाजुरो]], [[मकै]], [[चना]] तथा [[फल]] शामिल छन् । प्रमुख उद्योगहरूमा [[कपडा]] र [[पिठो]] शामिल छन् । सडक, रेल र जल [[यातायात]] मार्गहरूको पूरा क्षेत्रमा जाल फिंजिएको छ ।
 
पञ्जाब (पाँच नदीहरूको क्षेत्र) पृथ्वीकचपृथ्वीको सर्वाधिक उपजाउ क्षेत्र रहेको छ । यो गहूँ उत्पादनको लागि आदर्श क्षेत्र हो । चामल, उखू, तरकारी एवं फलहरेफलहरू पनि यहाँ राम्रै उत्पादन हुन्छ । भारतीय पञ्जाबलाई भारतको "अन्न-भण्डार" भनिन्छ । यहाँ भारतको कुल गहूँ उत्पादनको ६०% र चामलको ४०% उत्पादन हुन्छ । विश्वको परिदृश्यमा यि बालिहरूको विश्वको कुल उत्पादनको १/३० औँ अथवा ३% को योगदान गर्दछ ।
 
भारतीय पञ्जाबको आधारभूत ढाँचा पूरा भारतमा सर्वाधिक बेहतरमा एक छ । यहाँका बासिन्दा औसतको आधारमा भारतका सर्वाधिक धनीहरू छन् ।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/968041" बाट अनुप्रेषित