"पन्जाब, भारत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १७५:
पञ्जाब (पाँच नदीहरूको क्षेत्र) पृथ्वीकच सर्वाधिक उपजाउ क्षेत्र रहेको छ । यो गहूँ उत्पादनको लागि आदर्श क्षेत्र हो । चामल, उखू, तरकारी एवं फलहरे पनि यहाँ राम्रै उत्पादन हुन्छ । भारतीय पञ्जाबलाई भारतको "अन्न-भण्डार" भनिन्छ । यहाँ भारतको कुल गहूँ उत्पादनको ६०% र चामलको ४०% उत्पादन हुन्छ । विश्वको परिदृश्यमा यि बालिहरूको विश्वको कुल उत्पादनको १/३० औँ अथवा ३% को योगदान गर्दछ ।
 
भारतीय पञ्जाबको आधारभूत ढाँचा पूरा भारतमा सर्वाधिक बेहतरमा एक छ । यहाँका निवासीबासिन्दा औसतको आधारमा भारतका सर्वाधिक धनीहरू छन् ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/पन्जाब,_भारत" बाट अनुप्रेषित