"मोहन शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३२:
श्री ३ मोहनले योजना परिषद्को आरम्भ गरी [[नेपालको पञ्चवर्षीय योजना|पञ्चवर्षीय विकास योजना]] र विकासका काम गर्न लगाउन थाले। उनले [[पद्म शमशेर जङ्गबहादुर राणा|श्री ३ पद्म शमशेर]]द्वारा घोषित विक्रम सम्बत [[नेपाल सरकार वैधानिक कानुन २००४|२००४ को वैधानिक कानुन]]लाई अवैधानिक बनाएर आफ्ना मतवालाहरूलाई जम्मा पारी बनावटी र देखावटी राजसभा र भारदारसभा गठन गरे। नगरसभाको गठन गरी २१ वर्ष पुगेकालाई मतदानको अधिकार पनि प्रदान गरे। उनले पनि पद्म शमशेरको झै बजारभाउ नियन्त्रण गर्न १ रुपियाँको १० र १२ माना चामल किन्न सकिने बन्दोबस्त मिलाए। नेपालमा [[पर्यटन|पर्यटन उद्योग]] र [[काठमाडौँ]]- [[हेटौँडा उपमहानगरपालिका|हेटौँडा]] राजमार्गको कार्य आरम्भ गराउने श्री ३ मोहनले २००५ मा [[सिंहदरबार]]मा [[आकाश वाणी|आकाशवाणी]] स्टेसन स्थापना गराए। त्यसै गरी रेडियो स्टेसन, हवाई विभाग, जनसेवा चलचित्र, पञ्चायत राज, अपिल अदालत बढाउने काम पनि उनैले गरे।
 
[[गाउँपञ्चायत|गाउँ पञ्चायत]], नगरपञ्चायतनगर पञ्चायत, छापाखाना, पञ्चायती अदालत, प्रधानपञ्चको व्यवस्था गरेका थिए। राणाकाल देखि नै पञ्चायती अभ्यास भएको थियो। त्यसैले नेपालीले पञ्चायतको पहिल्यै परिचय पाएका थिए।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२६७|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
 
== भारत-नेपाल शान्ति तथा मैत्री सन्धि, १९५० ==