"डिल्लीजङ्ग थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३६:
 
=== सीता भवन ===
[[भीम शमशेर जङ्गबहादुर राणा|भीमशमशेर राणा]] श्री ३ प्रधानमन्त्री भएपछि उहाँका रानी सीताको लागि 'सीता भवन' १९८७÷८८१९८७/८८ सालमा निर्माण गरिएको भेटिएको छ । पहिला ठिक्कको दरबार बनाउनु भने बमोजिम इन्जिनियर डिल्लीजंग थापाद्वारा निर्माण भएको तर पछि बढाउन अनुरोध भएकोले बायाँ मोडमा दरबार थपिएको प्रस्ट देखिन्छ ।
 
युरोपियन शैलीको कलात्मक यस दरबार सीता भवनका बैठकको भित्री सजावट अत्यन्त आकर्षक छ, जसमा अमूल्य राता सायन्डिलर्स (बक्रीका झाडीहरू) राता कटवर्कका ऐनाहरू त्था प्रत्येक भागमा कलात्मक पिल्लरहरू तथा बुट्टाहरू काटिएका छन् । सिलिङमा बाक्ला टिनहरू इम्बोज गरेर पछि यसमा झ्याल हाली सुतेर आकर्षक रंगहरू भरिएका थिए ।