"डिल्लीजङ्ग थापा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६:
|notable_works =[[राजविराज नगरपालिका]]को खाका कोरेका, [[चन्द्र नहर]], चुरिया माई टनल सडक, टोखा सडक
}}
'''डिल्ली जङ्ग थापा''' नेपालको उल्लेखनीय इन्जिनियर हुन्। उनले [[चन्द्र नहर]], [[चुरिया सुरुङ]] ( चुरिया माई टनल सडक), टोखा सडक र [[राजविराज नगरपालिका]]को खाका कोरेका हुन्। उनले नवीनतम भवन डिजाइन जस्तै लक्ष्मी निवास र सीता भवन भित्र्याएका हुन्।
 
सुरुङमार्गको मात्र नभई इन्जिनियर थापाले काठमाडौँ—हेटौँडा रोपवे, सप्तरीको चन्द्र नहर, वि.सं. १९९० को भूकम्पपछि भत्किएको [[धरहरा]], [[राष्ट्रपति भवन|शीतलनिवास]], काठमाडौँ डिल्लीबजारस्थित [[चारखाल अड्डा]], टोखा सडक, जनकपुर—जयनगर रेल्वे लगायत संरचनाको डिजाइनदेखि निर्माणसम्मको नेतृत्व गरेका थिए ।